Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

अमेरिकाको अनौठो पार्लर, जहाँ रुने सम्पुर्ण सुविधा

खबरडबली संवाददाता

एजेन्सी । मानिसको जीवनमा रुनु र हाँस्नु निरन्तर रहन्छ । मान्छेको जिवनमा कहिले खुशी आउँदा खुसीले हाँस्न थाल्छ भने कहिले दुखको बेला मान्छे दुखी हुन्छ र यस्तो अवस्थामा आँखाबाट आँसु आउँछ ।

तर, कहिलेकाहीँ यस्तो हुन्छ कि मानिसहरु रुन चाहन्छन् तर अरुलाई देखाउन चाहदैनन् कि उनीहरु रुदैँछन् । अब यस्तो अवस्थामा के गर्ने ? यो उनीहरुका लागि ठूलो प्रश्न बनेको छ तर अमेरिकाका एक व्यक्तिले यो प्रश्नको जवाफ फेला पारेका छन् ।

वास्तवमा, उनले यस्तो पार्लर बनाएका छन् जहाँ मानिसहरू आएर आँसु बगाउन सक्छन् र आफ्नो रिस बाहिर निकाल्न सक्छन् । अमेरिकाको न्यूयोर्क शहरमा यो अनौठो पार्लर खुलेको छ जसको नाम  ‘सोब पार्लर’ हो । यस पार्लरमा प्राइभेट क्राइ रुम बनाइएको छ, जहाँ रुने सुविधा उपलब्ध छ । 

यस कोठामा गएर एक व्यक्ति आफ्नो हृदयको सन्तुष्टि रून र आफ्नो मन हल्का गर्न सक्छ । न्यूयोर्क पोस्टको रिपोर्टका अनुसार यो अनौठो पार्लर गत वर्ष एन्थोनी विलोट्टी नामका व्यक्तिले सुरु गरेका थिए ।  

एन्थोनीका अनुसार आजकल अधिकांश मानिस तनावको समस्यासँग जुधिरहेका छन् । कोही घरको समस्याले तनावग्रस्त हुन्छन् भने कोही अफिसको तनावबाट ग्रसित हुन्छन् । त्यसैगरी कतिपय मानिसहरु आफ्नो सम्बन्धका कारण तनावमा पनि हुन्छन् ।

यस्तो अवस्थामा उनीहरूलाई रुन मन लाग्छ किनभने वैज्ञानिकहरू पनि भन्छन् कि रोएर मुटुलाई हल्का बनाउँछ र तनाव कम गर्न मद्दत गर्छ । यही सोचेर एन्थोनीले यो पार्लर खोलेका थिए ।

उनको ‘सोब पार्लर’ मा तनावबाट पीडित मानिसहरु मात्र आउने गर्छन । र, विशेषगरी घर वा अफिसको तनावमा परेका वा नराम्रो सम्बन्धका कारण तनावमा परेकाहरु आउने उनको भनाइ छ ।

रिपोर्टका अनुसार ‘सोब पार्लर’ को क्राइ रुममा आँखामा आँसु ल्याउने ऐना र तकियाजस्ता कुराहरू राखिएका छन् र साथसाथै यहाँ भावुक गीतहरू पनि सुन्न सकिन्छ । एन्थोनी भन्छन्, ‘यहाँ आएपछि कतिपयलाई १० मिनेट रोएर मात्र सान्त्वना मिल्छ भने केहीले अलि बढी समय लिने गर्छन् । सोब पार्लरको माहौल यस्तो छ कि रोए जस्तो पनि भैरहेको हुन्छ ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending