काठमाडौं। नेकपा एमालेले गिरीबन्धु टी स्टेट प्रकरणसहित चर्चित विवादास्पद विषयका फाइल सार्वजनिक गर्न सरकारलाई चुनौती दिएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेले विपक्षीसँग सम्बन्धित फाइल खोल्ने चेतावनी दिएको भन्दै आपत्ति जनाइन्।
उनले सरकारले फाइल खोल्ने हो भने गिरीबन्धु टी स्टेट प्रकरणबाटै सुरु गर्नुपर्ने बताइन्।
‘उहाँले फाइल खोल्ने धम्की कसलाई दिनुभएको छ रु गिरीबन्धु टी स्टेटको फाइल एक नम्बरमा खोलियोस् । त्यसपछि विपक्षीसँग जोडिएका ओम्नी र वाइडबडीका फाइल खोलियोस् । वास्तविकता के हो, जनतासामु ल्याइयोस्,’ अर्यालले भनिन्।
अर्यालले सरकारका जिम्मेवार मन्त्रीहरूबाटै संसद्भित्र आरोप–प्रत्यारोप र धम्कीपूर्ण अभिव्यक्ति आउनु उचित नभएको टिप्पणी गरिन्।
‘सरकारकै जिम्मेवार व्यक्तिहरू, मन्त्रीहरू नै आएर आरोप लगाउने, धम्काउने र विपक्षीको आवाज कमजोर बनाउन विभिन्न काण्डका फाइल देखाएर धम्क्याउने काम भइरहेको छ। यो सरासर गलत र खेदजनक विषय हो,’ उनले भनिन्।
संसद्मा पछिल्ला दिनहरूमा विभिन्न भ्रष्टाचार तथा अनियमिततासम्बन्धी प्रकरणका फाइल खोल्ने विषयमा सत्ता र प्रतिपक्षबीच आरोप–प्रत्यारोप तीव्र बन्दै गएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८३ - १३:११
दमक । झापामा लागुऔषध नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष स्वीप अपरेशनमा दुई दिनमै ४१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा, ...
आषाढ़ १ गते, २०८३ - १२:५०
समयमै काम नसके दैनिक एक करोड रुपैयाँ जरिवाना तिराइने चेतावनी
आषाढ़ १ गते, २०८३ - १२:३५
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नेपाल–भारत सीमामा कडाइ गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाक...
आषाढ़ १ गते, २०८३ - १२:२०
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्री स्वयंले उक्त भनाइ...
आषाढ़ १ गते, २०८३ - १२:१२
काठमाडौं। भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भनिएको विषय प्रतिनिधिसभामा उठेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाल कम्युनिस्...
आषाढ़ १ गते, २०८३ - ११:५७
काठमाडौं। नेकपा एमालेले गिरीबन्धु टी स्टेट प्रकरणसहित चर्चित विवादास्पद विषयका फाइल सार्वजनिक गर्न सरकारलाई चुनौती दिएको छ। प्रतिनिधिसभाको सोमबारको...
आषाढ़ १ गते, २०८३ - ११:४५
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। ...
आषाढ़ १ गते, २०८३ - ११:२८
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच हजारले बढेको छ । आइतबार प्रतितोला रु दुई लाख ९३ हजार २०० मा कारोबार भएको छापावाल सुन आजका ल...
आषाढ़ १ गते, २०८३ - ११:२३
काठमाडौं। सरकारले कर्मचारी सञ्चय कोषलाई प्राइभेट इक्विटी (पीई) र भेन्चर क्यापिटल (भीसी)फण्डमा लगानी गर्न सक्ने कानुनी व्यवस्था गर्ने तयारी गरेको छ। ...
आषाढ़ १ गते, २०८३ - १०:१७
बाजुरा। बाजुरामा पानीमा डुबेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–१ सल्याना निवासी कित्तु कार्कीकी १४ वर्षीया छोरी भावना क...



प्रतिकृया लेख्नुहोस्: