Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

बाजुरामा पानीमा डुबेर किशोरीको मृत्यु

खबरडबली संवाददाता

बाजुरा। बाजुरामा पानीमा डुबेर एक किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा बडिमालिका नगरपालिका–१ सल्याना निवासी कित्तु कार्कीकी १४ वर्षीया छोरी भावना कार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीका अनुसार आइतबार राति घर नजिकै रहेको पानीको पोखरीमा डुबेर बेहोस भएकी कार्कीलाई उनका दाजु बिरभाने कार्कीले उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुर्‍याएको थिए।

जिल्ला अस्पताल मार्तडीमा उपचारका क्रममा राति करिब १० बजे चिकित्सकले कार्कीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गिरीबन्धु टी स्टेटदेखि ओम्नी–वाइडबडीसम्मका फाइल खोल्न एमालेको चुनौती

काठमाडौं। नेकपा एमालेले गिरीबन्धु टी स्टेट प्रकरणसहित चर्चित विवादास्पद विषयका फाइल सार्वजनिक गर्न सरकारलाई चुनौती दिएको छ। प्रतिनिधिसभाको सोमबारको...

टेम्पो भिरबाट खसालिएको घटनामा पाँच सदस्यीय छानबिन समिति गठन

धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। ...

सुनको भाउ प्रतितोला ५ हजार बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच हजारले बढेको छ । आइतबार प्रतितोला रु दुई लाख ९३ हजार २०० मा कारोबार भएको छापावाल सुन आजका ल...

कर्मचारी सञ्चय कोषलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न कानुनी बाटो खुल्ने

काठमाडौं। सरकारले कर्मचारी सञ्चय कोषलाई प्राइभेट इक्विटी (पीई) र भेन्चर क्यापिटल (भीसी)फण्डमा लगानी गर्न सक्ने कानुनी व्यवस्था गर्ने तयारी गरेको छ। ...

बाजुरामा पानीमा डुबेर किशोरीको मृत्यु

बाजुरा। बाजुरामा पानीमा डुबेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका–१ सल्याना निवासी कित्तु कार्कीकी १४ वर्षीया छोरी भावना क...

मधेशमा विद्यालय पहुँच बढ्यो, सिकाइ उपलब्धि अझै चुनौतीपूर्ण

महोत्तरी । मधेश प्रदेशमा शिक्षा क्षेत्रमा विद्यालय पहुँच विस्तार भए पनि सिकाइ उपलब्धिमा अपेक्षित सुधार हुन नसकेको आर्थिक सर्वेक्षणले देखाएको छ। प्र...

नेपालको आँखा स्वास्थ्य सेवामा फड्को: ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै

काठमाडौँ । नेपालमा आँखा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न गुणस्तर सुनिश्चित प्रणाली  कार्यान्वयनमा ल्याइने भएको छ ।  सम्भवत: पहिलोपटक आँखा स्वास...

ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला

काठमाडौँ । ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । जसबाट राज्यकोषमा रु १० लाख ४८ ...

स्वार्थ समूहको कब्जामा रहेको अर्थतन्त्रको बेथिति अब तोडिन्छ: अर्थमन्त्री डा.वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र र राज्यका निकायमा रहेका बेथिति र निहित स्वार्थ समूहको प्रभावलाई तोड्न सरकार दृढताका सा...

युवा पलायनको बाध्यता चिर्ने सुरुवात बजेटबाट भएको छ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवा रोजगारी र आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने कार्यको सुरुवात आगामी आर्थिक वर्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending