Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

कलाकार र सञ्चारकर्मीको देउसीमा छमछमी नाचे प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौँ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कलाकार र सञ्चारकर्मीसँग देउसीमा छमछमी नाचेका छन् ।  राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले लक्ष्मीपूजाको दिन प्रचण्ड निवासमै पुगेर देउसी भैलो कार्यक्रमको आयोजना गरेको थियो ।

बिहीबार दिउँसो कलाकारहरूले प्रचण्डलाई सम्बोधन गर्दै देउसी भट्याएका थिए । कलाकार मन्जु पौडेल, राधिका हमाल, आयुषा गौतम लगायतसँग प्रचण्ड केहिबेर नाचे । देउसी खेलेसँगै प्रचण्डले आफू शान्ति सम्झौतामा आएदेखि नै कला संस्कृतिलाई पहिलेदेखि नै जोगाउँदै आएको र जोगाउनुपर्ने आवाज उठाउँदै आएको बताए । 

 उनले सम्पूर्ण कलाकार सञ्चारकर्मीदेखि सबैले नेपालको कला संस्कृतिलाई यसरी नै जोगाउनुपर्ने धारणा राखे । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका प्रचारप्रसार विभाग प्रमुख गोपीकृष्ण चापागाईंले अन्य थुप्रै नेता तथा कलाकारको घरमा पनि देउसीको कार्यक्रम आयोजना गरिएको बताए ।

संस्थाका निवर्तमान अध्यक्ष हरि बल्लभ नेपालले  २०६५ सालदेखि नै लोक सञ्चारकर्मी नेपालले मौलिक कला संस्कृतिका विषयमा यसरी नै आवाज उठाउँदै आएको बताए ।

p1p1p3

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा निर्वाचन : ७२ घण्टाअगावै सीमानाका बन्द गरिने

काठमाडौं। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल–भारत सीमानाका ७२ घण्टाअगावै बन्द गरिने भएको छ। मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र...

बीपी कोइरालाका चार पुस्तक तत्काल नबेच्न प्रकाशक लिपि बुक्सलाई अल्पकालीन आदेश

ललितपुर । उच्च अदालत पाटनले प्रकाशक लिपि बुक्स प्रालिलाई बीपी कोइरालाका चार पुस्तकहरू तत्काल बिक्री गर्न नपाउने अल्पकालीन आदेश दिएको छ। न्यायाधीश ख...

भक्तपुर–२ : उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासलाई समान एजेन्डा बनाउँदै

भक्तपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर–२ बाट उम्मेदवारी दिने मुख्य उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र स्वच्छ खानेपान...

ललितपुर महानगर बीमा भुक्तानीका लागि तयार, सरकारले नतिरे महानगरले तिर्छ: मेयर चिरिबाबु महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन हुने स्वास्थ्य कार्यक्रमका लागि सरकारले समयमै भुक्तानी नगर...

वीरगञ्जमा पार्किङ विवादमा कुटपिट, ६५ वर्षीय पुरुषको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा भएको झगडापछि कुटपिट हुँदा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। ...

बकैया–७ मा उर्लियो चुनावी जनलहर, यसपालि हाम्रो र राम्राे मान्छेलाई जिताउने स्थानीयको उद्घोष

मकवानपुर । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मकवानपुरको बकैया गाउँपालिका–७ भिरकोट क्षेत्रमा चुनावी माहोल तातेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा...

टौडाबाट उठ्यो परिवर्तनको आवाज, अब सम्झौतावादी राजनीति चल्दैन : गौतम

हेटौडा । मकवानपुर जिल्ला क्षेत्र नम्बर–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी अभियानलाई तीव्र बनाएको छ। हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ६, ...

जन्ती बस दुर्घटनापछि बझाङमा सडक अवरुद्ध, सवारी धनी र समितिप्रति आक्रोश

बझाङ । बिहीबार राति बैतडीको पुर्चौँडी नगरपालिका–७ बडगाउँको मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको घटनापछि बझाङमा सडक अवरुद्ध गरिएको ...

नेपाली कम्युनिस्ट पार्टीभन्दा नयाँ अर्को पार्टी छैनः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा ‘नयाँ’ को नाममा फैलाइएको हल्लाको खण्डन...

नयाँको बहसमा प्रचण्डको प्रहार : ‘संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा अगाडि के छ ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले हालसम्म २५ वटा घटकलाई पार्टीमा एकताबद्ध गराइसकेको बताएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE