Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

प्रचण्डद्वारा केन्द्रीय सदस्यको नाम घोषणा, को-को परे ?(सूचीेसहित)

दलित महिलाबाट ११ जना

खबरडबली संवाददाता

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय कमिटीका सदस्यहरुको प्रस्तावित नाम महाधिवेशन बन्दसत्रमा घोषणा गरिरहेका छन् ।

प्रज्ञा भवनमा जारी बन्द सत्रमा दाहालले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरिरहेका छन् ।

खसआर्य युवा पुरुष-

विजय भण्डारी, दुर्गा चापागाईं, अनिल शर्मा, लालबहादुर सोडारी ।

खसआर्य महिला

 

आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, दामा शर्मा, देवी खड्का, धर्मशिला चापागाईं, रेणु चन्द, रेणु दाहाल, सत्य पहाडी, ज्ञानु सुवेदी, लक्ष्मी न्यौपाने, मञ्जु बम, टीका बुढाथोकी, गोमा, कुँवर लुम्बिनी गौतम, हरिमाया शर्मालगायत

खसआर्य युवा महिला ६ जना

यशोदा न्योपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपा सिम्खडा, गीता तिमिल्सिना, कृष्णा शाह

युवा ४० वर्ष मुनिका -

दलित पुरुष

विष्णु विक, यमबहादुर परियार, जगत पार्की

दलित महिला ११ जना-

अञ्जना विसंखे, सुशीला श्रीपाइली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, पम्फा बसेललगायत

दलित युवा

सुवोध श्रीपाइली

महिला दलित

पार्वती विक, २ खाली

मुस्लिम १५ पुरुष -

हकिकुल्ला मुसलमान, कोशर शाहा

मधेसी पुरुष ६ जना

जगत यादव, शिवकुमार मण्डल, रामकुमार यादव

मधेसी युवा

सुरेन्द्र मेहता

मधेसी महिला १३ मा

बोधमाया कुमारी यादव, सुनिता कुमारी यादव

मधेसी युवा महिला खाली

आदिवासी जनजाति ४३ मा

पुरुष-११

अजम्बर राई काङमाङ, रामकुमार राई, दिपेन्द्र पुनमगर, परशुराम तामाङ, हितबहादुर तामाङ, दिलीप प्रजापति, छक्कबहादुर लामा

युवा जनजाति

इन्द्र आङ्बो, नवीन जिरेललगायत

जनजाति महिला

अमृता थापा, ओनसरी घर्ती, कमला रोका, तारा घर्ती, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खम्बु किरातीलगायत

जनजाति युवा महिला

आर तामाङ, कमला दोङ, बिना मगर

थारू ६-६ महिला/पुरुष-

सन्तकुमार चौधरी

हरिनारायण चौधरी

देवीलाल चौधरी

युवा थारु पुरुष

अमनलाल मौदी थारु

थारु महिला-

रुपा चौधरी, अन्जना चौधरी, मञ्जु चौधरी, कृष्णा चौधरी

थारू युवा महिला

रामकुमारी चौधरी

पिछडिएको क्षेत्र

नरेश भण्डारी, देवकी मल्ल, कुमार पौडेल

अपांगबाट

चुडामणि खड्का

मधेसी पुरुषमा

घनश्याम यादव

अपांग महिलामा

चम्पा कार्की

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थपलियालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता, किरणलाई नेता बनाउने तयारी

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको छ। एमाले प्रदेश संसदीय दलको कार्यालयम...

सल्यान जिप दुर्घटना अपडेट: भेरी नदीमा बेपत्ता दुई जनाको पहिचान खुल्यो

सल्यान। भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडक...

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

मलङ्गवा । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडि भेल...

जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून संशोधन गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजी जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून समयानुकूल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ओखलढुंगाका चोपिन्द्रबहादुर ता...

फिफाको निलम्बनपछि नेपाली फुटबल ठप्प, फुकुवा गर्न संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...

एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदनले के देखायो ?

काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...

गृहमा १२९ कर्मचारी दरबन्दी थपिँदा सहसचिवको संख्या घट्यो

काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...

कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपतिको निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबा...

सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम

काठमाडौँ। सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम हुने भएको छ। सरकारले निवेदन प्रक्रियालाई सरल बनाउँदै सार्वजन...

भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता, दुई जना घाइते

सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending