Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

सङ्खुवासभामा एउटै परिवारका ६ जनाको हत्या

खबरडबली संवाददाता

सङ्खुवासभा । सङ्खुवासभामा एउटै परिवारका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको हत्या गरेको हो । 

प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । आज बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए । 

सदरमुकामबाट प्रहरी नायब उपरीक्षक सुवेदीसहितको टोली घटनास्थलतर्फ गएको छ । यस्तै इलाका प्रहरी कार्यालय चैनपुरबाट समेत प्रहरी टोली खोला गाउँ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

११ दिनपछि व्यासमा फोहोर उठ्न थाल्यो

तनहुँ। तनहुँको सदरमुकाम दमौली बजारमा ११ दिनपछि फोहोर सङ्लन पुन: सुरु भएको छ । फोहोर विसर्जन गर्ने स्थान अभावले गर्दा वैशाख ११ गतेदेखि सङ्कलन ठप्प प...

नेपाल र भारतका उच्च सुरक्षा अधिकारीबिच समन्वय बैठक सम्पन्न

नेपालगन्ज। नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा, आवागमन व्यवस्थापन, रेल सञ्चालन तथा द्विपक्षीय समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले रुपैडिहास्थित इन...

इन्द्रचोक सुन पसलमा पेस्तोल देखाएर लुटपाट गर्ने तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२९ इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने प्रयासमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। ...

दोस्रो चरणमा थप १७ लाख स्मार्ट सवारी लाइसेन्स छपाइ हुँदै

बनेपा। सरकारले दोस्रो चरणमा थप १७ लाख थान स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र...

दैलेसिमल युद्ध पर्यटकीय स्थलमा ‘जेन–जी स्तम्भ’ आकर्षण बन्दै

प्यूठान । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई स्मरण गराउने स्तम्भसहित प्यूठानको एउटा पार्क अहिले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। प्यूठान ...

बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढ्यो

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १७५ ले बढेको हो ।  नेपाल सुनचाँदी व...

हुलाकबाट १९ जिल्लामा सरकारी कागजात घरमै पुर्‍याउन थालियो

काठमाडौँ। सरकारले सार्वजनिक सेवालाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी कागजात वितरण गर्न थालेको छ। हालसम्म १९ जिल्लामा यो...

गौशाला धर्मशाला विवादमा कोषकै पक्षमा फैसला, उच्च अदालतले मारवाडी सेवा समितिको दाबी खारेज

काठमाडौं । उच्च अदालत पाटनले गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउने पशुपति क्षेत्र विकास कोषको निर्णयलाई सदर गरेको छ। यसअघि जिल्ला अदालत क...

राष्ट्रिय खेलकुद परिषद्का १९ जना पदाधिकारी पदमुक्त

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का १९ जना पदाधिकारी पदमुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा शनिबार ‘सार्...

शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति

काठमाडौ। जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्न अस्वीकार गरेको छ। अदालतको उक्त आदेशसँगै अब केन्द्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending