कञ्चनपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कञ्चनपुर जिल्लाको अधिवेशन सम्पन्न भएको छ । झलारीमा सम्पन्न भएको फोनिज कञ्चनपुरको छैठौं जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ ।
अधिवेशनबाट डिवी कुश्मीको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । कुश्मी अध्यक्षमा पुनः निर्विरोध निर्वाचन भए । जिल्ला समितिको उपाध्यक्षमा नरेश राना, सचिवमा सुरत थारू, कोषाध्यक्षमा पूजा कुश्मी र सह–सचिवमा अरुण डगौंरा निर्वाचित भए । यस्तै, सदस्यमा सरिता चौधरी, अशोक चौधरी, खुशीराम चौधरी, भुवनेश्वरी राना र सिमा गुरुङ्ग चयन भएका छन् । एक जना सदस्य अब बस्ने कार्य समितिको बैठकले मनोनित गर्नेछ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भिमबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको विशिष्ट अतिथि फोनिजका सुदूरपश्चिम प्रदेश अध्यक्ष लखन दहित रहेका थिए । कार्यक्रममा फोनिजका पूर्व केन्द्रीय सदस्य कुमारी चौधरी, लक्ष्मी चौधरी, पूर्व प्रदेश इन्चार्ज रामचन्द्र कुश्मी तथा कञ्चनपुरमा कार्यरत आदिवासी जनजाति पत्रकारहरूको उपस्थिति थियो ।
अधिवेशनले चार जना प्रदेश प्रतिनीधि र तीन जना केन्द्रीय प्रतिनीधि समते छनाेट गरेको छ । प्रदेश प्रतिनीधिमा चन्द्रीका चौधरी, दिनेश चौधरी, दानसिंह डगौंरा तथा केन्द्रीय प्रतिनीधिमा रामचन्द्र कुश्मी, कुमारी लक्ष्मी चौधरी र हेमन्ती चौधरीलाई छनाेट गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: