पाेखरा । विद्युत सर्ट भई आगलागी हुँदा पोखरास्थित एक कपास उद्योगमा २२ लाख रुपैयाँबराबरको क्षति भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीस्थित अन्नत कतिलाले सञ्चालन गरेको पश्चिमाञ्चल कपास उद्योगमा आगलागी हुँदा सोे क्षति भएको हो ।
ब्लकको गारो र टिनको छानो भएको तीन कोठा भएको एकतले कच्ची घरमा सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए । सञ्चालक कतिलाले अचानक विद्युत् सर्ट भई आगलागी भएको जानकारी दिएसँगै जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर, नेपाली सेना र स्थानीयले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थापाले जानकारी दिए ।
आगलागीबाट मेसिन, कपास तथा अन्य सामानसमेत गरी अन्दाजी २२ लाखबराबरको क्षति भएको बताइएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३२ गते, २०८२ - २०:४१
काठमाडौँ । भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ । भारतीय दूतावासले आज एकैसाथ काठम...
जेष्ठ ३२ गते, २०८२ - २०:३६
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिका–११ फावाखोलाका स्थानीयले सामाजिक सुरक्षा भत्ता वडाबाटै पाउनुपर्ने माग गरेका छन् । नगरपाल...
जेष्ठ ३२ गते, २०८२ - २०:३०
हुम्ला । दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै गएको छ । हुमाने खोलामा पानी सुक्दै गएपछि सदरमुकामवासीलाई खानेपानीको समस्या हुन ...
जेष्ठ ३२ गते, २०८२ - २०:२२
काठमाडौं । सङ्घीय संसद् सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीश र एकजना न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ । ...
जेष्ठ ३२ गते, २०८२ - २०:१३
मलेखु । धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ सोप्याङखोलामा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ । हाप्सेचौरतर्फबाट फोकटपुर आउँद...
जेष्ठ ३२ गते, २०८२ - २०:०१
उदयपुर । विश्व रक्तदाता दिवसको अवसरमा कटारीमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । “रक्तदान जीवनदान, सच्चा मानवताको पहिचान” भन्ने नारासहित आयोजित ...
जेष्ठ ३२ गते, २०८२ - १९:३७
उदयपुर । उदयपुरकाे गाईघाटमा आदिवासी जनजाति किराती समुदायको महान पर्व ‘उभौली’ समापन भएको छ । किराती पहिचानसँग जोडिएका कला, संस्कृति, जीवन शैलीको प्रर्द...
जेष्ठ ३२ गते, २०८२ - १८:४४
पाँचथर । पाँचथर जिल्लाको तमोर काेरिडोरमा पर्ने कुम्मायक ५ भुल्के र फिदिम नगरपालिका १४ लुङरुपामा अस्थायी प्रहरी पोस्ट स्थापना भएका छन् । तराईदेखि प...
जेष्ठ ३२ गते, २०८२ - १८:४०
रौतहट । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका प्रदेश कमिटी सदस्य वीरेन्द्र साहप्रति श्रद्धाञ्जली अर...
जेष्ठ ३२ गते, २०८२ - १८:३५
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट पालिकामा पाँच पक्की पुल निर्माण गरेको छ । सबै पुल निर्माण सकिएसँगै यहाँको कृषि उपजक...
प्रतिकृया लेख्नुहोस्: