Ntc summer Offer
Khabar Dabali ३२ जेष्ठ २०८२ शनिबार | 14th June, 2025 Sat
Investment bank

दाङमा बङ्गुर, बाख्रा र कुखुरापालनबाट आकर्षक आम्दानी

खबरडबली संवाददाता

दाङ । तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुन् । उनी २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहेका छन् । 

उनले २५ वटा बङ्गुर, ४० वटा जति बाख्रा र एक हजार पाँच सय बढी ब्रोइलर कुखुरापालन गरेका छन् । करिब रु १० लाख लागतमा उनले व्यवसाय सुरु गरेका हुन् । 

स्थानीयस्तरमै स्वरोजगार बन्नुपर्ने भन्दै आफूले  काम प्रारम्भ गरेको बताए । “धेरै मान्छे स्वदेशमा श्रम नगरेर विदेश जाने गर्छन्, तर यहाँ नै परिश्रम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ”, थापाले भने । उनले वार्षिक रु १५–२० लाख आम्दानी गर्दै आएको बताए ।

बीस वर्ष सशस्त्र प्रहरी बल नेपालमा  सेवा गरेका थापासामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । मूलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेत रहेका उनी भन्छन् “मैले समाजको सेवा गर्ने प्रण गरेको छु, जागिरमा हुँदा शान्ति सुरक्षामा खटिए”, उनले भने, “अब समाजलाई सकेको सहयोग गर्छु ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँचथरको कुम्मायक गाउँपालिकाकाे भुल्के र लुङरुपामा अस्थायी प्रहरी पोस्ट

पाँचथर । पाँचथर जिल्लाको तमोर काेरिडोरमा पर्ने कुम्मायक ५ भुल्के  र फिदिम नगरपालिका १४ लुङरुपामा अस्थायी प्रहरी पोस्ट स्थापना भएका छन् । तराईदेखि प...

पार्टी नेताकाे श्रद्धान्जली सभामा भाग लिन अध्यक्ष नेपाल रौतहटमा

रौतहट । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका प्रदेश कमिटी  सदस्य वीरेन्द्र साहप्रति  श्रद्धाञ्जली अर...

मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट पाँच पक्की पुल बनायाे

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट पालिकामा पाँच पक्की पुल निर्माण गरेको छ । सबै पुल निर्माण सकिएसँगै यहाँको कृषि उपजक...

माेरङमा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर आज  श्रीमान श्रीमतीको मृत्यु भएको छ । स्थानीय ५८ वर्षीय प...

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको अभाव सेवा प्रभावित

सप्तरी । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको अभाव कारण सर्वसाधारण सेवाबाट बञ्चित भइरहेका छन् । मेडिकल अधिकृतको दरबन्दीमा रहेको चिकित्सकह...

भाेलिनै नै सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । संविधानले व्यवस्था गरे अनुसार प्रदेश...

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

चीन । चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस तुरुन्तै बन्द गर्न शुक्रबार आग्रह गरेका छन् । शुक्रबार इजरायलले इरानमा आक्रमण गरी इरानको ...

मकवानपुरमा बसले कारलाई ठक्कर दिँदा १० जना घाइते

मकवानपुर । पूर्व पश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका १५ स्थित डाइभरडाँडा सडकखण्डमा बसले कारलाई ठक्कर दिँदा १० जना यात्रु घाइते भएका छन् । शनिब...

भाेलि लुम्बिनी प्रदेशको बजेट प्रस्तुत हुने

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट असार १ गते आइतबार प्रस्तुत गर्ने भएको छ । आइतबार प्रदेश सभाको १३औँ बैठकमा आर्थिक म...

सर्लाहीमा रुखबाट पानी बगेको भन्दै ‘देवता’ मानेर पूजा

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा छतिवनको रुखबाट पानी निस्किएर ‘देवता’ उत्पन्न भएको भन्दै स्थानीयले पूजाअर्चना गर्न थालेका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending