सिरहा । सिरहाको चोहर्वामा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका संग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वामा डेरागरी बस्ने ३० वर्षिय रोशिना खातुनको मृत्यु भएको हो ।
चुल्होबाट खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्याएपनि उपचार सम्भव नभएको स्थानीय शिव यादवले जानकारी दिए ।
खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई केहीवेरपछि असहज महसुस भएपछि चुल्होमा हेर्दा गोमन सर्प भेटिएको थियो । जानकारी पाएलगदै जोवहा सैनिक गण परिसरमा रहेको जयकाली शर्पदंश उपचार केन्द्रमा पुर्याएपनि त्यहाँ उपचार सम्भव नभएको बताए । लगतै कर्जन्हा पुर्याएपनि उनको उपचार हुन सकेन ।
खातुनको तीन छोरा र एक पाँच महिनाको छोरी छ । उनी चोहर्वामा बसेर विडी बनाउने काम गर्दै आएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८१ - २१:०४
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीविरुद्धको रिट निवेदन खारेज गरेको छ । प्रधानन्यायाधीश प्रक...
माघ २ गते, २०८१ - २१:००
लस एन्जलस । स्पेसएक्सले बुधबार बिहान एउटै रकेटमा दुई रोबोटिक चन्द्र ल्यान्डरहरू प्रक्षेपण गरेको छ । दुईवटा ल्यान्डरहरू अमेरिकी निजी एयरोस्पेस कम्पनी फ...
माघ २ गते, २०८१ - २०:५७
अमेरिका । नासाका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको विश्लेषणले सन् २०२४ मा पृथ्वीको सतहको औसत तापक्रम रेकर्ड सबैभन्दा तातो रहेको देखाएको छ । सन् २०२४...
माघ २ गते, २०८१ - २०:५३
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार पाँच प्रदेशका हिमाली क्षेत्रको थोरै स्थानमा हिमपातको सम्भावना रहेको...
माघ २ गते, २०८१ - २०:२१
इस्लामाबाद । पाकिस्तानी सुरक्षा बलहरूले उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा गुप्तचरमा आधारित अपरेशनको क्रममा चार आतङ्ककारी...
माघ २ गते, २०८१ - २०:१६
दोहा । वार्तामा सहभागी एक कतारी अधिकारीले ‘चाँडै’ सहमतिमा पुग्ने आशा व्यक्त गरेपछि मध्यस्थकर्ताहरूले गाजा युद्धविराम र बन्धक मुक्त सम्झौतामा हस्ताक्षर...
माघ २ गते, २०८१ - २०:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देशमा न्याय नमरेकाे बताएका छन् । जिल्ला अदालत काठमाडौंले मागेको ६० लाख धरौटीको बैंक ग्...
माघ २ गते, २०८१ - १९:५४
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा लागुऔषध दुर्व्यसन रोक्न स्थानीय युवाहरूले एकमहिने सचेतना अभियान सुरु गरेका छन् । ‘आजको युवा, नशाविरुद्धको योद...
माघ २ गते, २०८१ - १९:४९
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–६, बाह्रबिसेमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । बुधबार दिउँसो करिब साढे २ बजेदेखि सुरु भएको आगोले प...
माघ २ गते, २०८१ - १९:४४
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले दिगो विकासको राष्ट्रिय लक्ष्यको अठोटलाई पूरा गर्न संसदीय समितिले क्षमताले भ्याएसम्म काम गरिरहेको ...
प्रतिकृया लेख्नुहोस्: