Ntc summer Offer
Khabar Dabali ७ असार २०८१ बिहीबार | 20th June, 2024 Thu
NIMB

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापाबाट पक्राउ

खबरडबली संवाददाता

झापा । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापाको कन्काई नगरपालिका-५ घर भएका ४० वर्षीय बिष्णु कुमार (पाचकोटी) दर्जीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत झापाको २०८० चैत १४ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद, १६ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा ६४ हजार रूपैयाँ क्षतिपूर्ती जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ‘ग्रायण्ड प्यारेन्स् डे’

भक्तपुर । हिजो जति हजुरआमा हजुरबुबा र नातिनातिनावीचको सम्वन्ध प्रगाढ थियो आज त्यति छैन । सगोलमा भन्दा छुटिएर वस्न मन पराएको नेपाली परम्पराले हजुरआमा ह...

रौतहटको गरुडा नगरपालिकाको ७० करोडभन्दा बढीको बजेट प्रस्तुत

रौतहट । रौतहटको १८ स्थानीय तह मध्ये जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिकाको नगसभाले ७० करोड बढीको बजेट पारित गरेको छ । बिहीवार सम्पन्न गरुडाको एघार...

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

काठमाडौं । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । आज बसेको परिषद्को बोर्ड बैठकले कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन ग...

भारतमा अवैध रक्सीको सेवनबाट ३४ मृत्यु

काठमाडौं । भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट ३४ जनाको ज्यान गएको छ । एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले जानकारी दिएका...

राहुल गान्धीको व्यंग्य- मोदीले युक्रेन युद्ध रोकाए तर पेपर लिक रोक्न सकेनन् !

काठमाडौं । भारतीय नेशनल कांग्रेसका सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना साधेका छन् । राहुल गान्धीले प्रधानमन्त्री मोदीले युक्रे...

गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा टेकु प्रहरीमा जाहेरी दर्ता

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा टेकु प्रहरी परिसरमा जाहेरी दर्ता भएको छ । लामिछानेविरुद्ध सिन्ध...

प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा

काठमाडौं । सत्ता समीकरण दलका तीन शिर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछा...

माओवादी केन्द्रकाे कारवाही परेका गण्डकीका फणिन्द्रले दायर गरे सर्वोच्चमा रिट

  काठमाडौं । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सभा संसदीय दलको कारबाहीमा परेका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । ...

राैतहटबाट स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित एक भारतीय पक्राउ

राैतहट । स्रोत नखुलेको झन्डै १५ लाख रुपैयाँसहित रौतहटबाट एकजना पक्राउ परेका छन् । बौधीमाई नगरपालिका– ७ बंकुलस्थित सीमा इलाकाबाट बिहीबार दिउँसो सशस्त्र...

कम्प्युटरकाे स्रोत संकेत काेड चोरीको आरोपमा एकजना पक्राउ

काठमाडाैं । कम्प्युटर सोर्स कोड (स्रोत संकेत) चोरीको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एकजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–११ त्रिपु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies