काठमाडाैं । नेकपा एमालेकी नेतृ शान्ता चाैधरीले काठमाडाैं महानगरका प्रमुख बालेन्द्र साहले संयमता गुमाएकाे बताएकी छन् । सामािजक सञ्जाल फेसबुकमा उनले बालेनले संयमता गुमाएकाे बताएकी हुन् ।
नेतृ चाैधरीले सामािजक सञ्जाल फेसबुकमा बालेनले गर्ने काम नगरेर नगर्ने काम गरहेकाे बताउँदै लेखेकी छन्-'बालेन संयमता गुमाउदै छन । गर्ने काम नगर्ने नगर्ने काम गर्ने । उहाँले गर्ने काम त तमाम छन् ।'
महानगर प्रमुख साहले पटक पटक जनविराेधी काम गरेकाे प्रष्ट्याउँदै चाैधरीले लेखेकी छन् -'कहिले सुकुमबासि बस्तिमा डोजर चलाउन जाने कहिले सिंहदरबार आगो लगाइदिन्छु भन्ने, कहिले केपि ओलीको जेल बसाइको मजाक उडाउने । सुकुम्बासी बस्तिमा डोजर लिएर जादा उनिहरुलाइ बिकल्प दिनु पर्दैन ? इमोसनल ब्लाक मेलिङ्ग गर्दै चलाइएको तपाइँको हुण्डरिबाद धेरै त टिक्दैन तर हल्ला खल्ला चलाएर समाजमा भ्रम चै छरी रहनु हुने भयो ।'
उनले समाज परिवर्तनकाे एजेन्डा भन्दा पनि साहलाई अरू प्रतिकाे कुन्ठाले ग्रस्त पारेकाे भन्दै अगाडी लेखेकी छन्- 'समाज परिबर्तनको एजेन्डा भन्दा पनि अरु प्रतिको कुण्ठा ले तपाइँलाई ग्रस्त बनाएको छ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...
आषाढ़ १५ गते, २०८३ - ०९:१६
दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...
आषाढ़ १५ गते, २०८३ - ०९:१३
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...
आषाढ़ १५ गते, २०८३ - ०९:०७
रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...
आषाढ़ १५ गते, २०८३ - ०९:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...
आषाढ़ १५ गते, २०८३ - ०९:००
मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...
आषाढ़ १५ गते, २०८३ - ०८:५७
धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...



प्रतिकृया लेख्नुहोस्: