काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित अग्रणी शैक्षिक संस्था मनास्लु स्कुलले आज डिजीस्कुल नेपाल, सँग महत्वपूर्ण साझेदारीको समझदारी पत्रमा हस्ताक्षर गरेकाे छ । यो सहकार्यले मनास्लु स्कुलका बिद्यार्थीहरूलाई डिजिटल शिक्षाका अग्रणी संस्था एनसीसी एजुकेशन, युकेको विश्वस्तरीय कम्प्युटर पाठ्यक्रममा पहुँच प्रदान गर्नेछ।
मनास्लु स्कुलले प्रगतिशील शिक्षा प्रणाली लागु गरि STEAM शिक्षा (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, र गणित) विषयहरुमा बिशेष ध्यान केन्द्रित गरेको छ । डिजी स्कुल कम्प्युटर पाठ्यक्रम अपनाएर, मानस्लु स्कूलले आफ्ना विद्यार्थीहरूलाई कोडिङ, कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, इन्टरनेट अफ थिङ्गस लगायत सूचना प्रविधिका अन्य विविध विषयको नवीनतम ज्ञान र कौशल प्रदान गर्ने बताइएकाे छ।
यो साझेदारीले ल्याउने सम्भावनाहरूबारे उत्साहीत रहँदै डिजीस्कुल कम्प्युटर पाठ्यक्रमलाई हाम्रो शैक्षिक कार्यक्रममा समावेश गर्नुको प्रमुख उदेश्य अहिलेको डिजिटल युगमा हाम्रो बिद्यार्थिहरूको सफल भविष्य सुनिश्चितताका लागि समय सापेक्ष शिक्षा प्रदान गर्नु नै रहेकाे मनास्लु स्कुलका सीइओ नरेश प्रसाद श्रेष्ठले बताए ।
नवीनतमर गुणस्तरीय समग्र शिक्षाको अनुभवबाट प्रत्येक बिद्यार्थिको प्रतिभा र अन्तर्निहित क्षमतालाई सशक्त गर्दै लग्ने मनास्लु स्कुलको प्रतिवद्धतालाई डिजीस्कुल संगको यस सहकार्यले थप पुष्टि गरेकोछ ।
थप जानकारीका लागि मनास्लु स्कुलका प्रिन्सीपल श्रीमति सुचिता शाक्यकाे मोबाइल नं ९८५११२५५९१ मा सम्परैक गर्न समेत स्कुलले जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...
आषाढ़ १५ गते, २०८३ - ०९:१६
दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...
आषाढ़ १५ गते, २०८३ - ०९:१३
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...
आषाढ़ १५ गते, २०८३ - ०९:०७
रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...
आषाढ़ १५ गते, २०८३ - ०९:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...
आषाढ़ १५ गते, २०८३ - ०९:००
मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...
आषाढ़ १५ गते, २०८३ - ०८:५७
धनकुटा । नेपाललाई हराभरा बनाउने दीर्घकालीन लक्ष्यसहित सरकारले अघि सारेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ आइतबार धनकुटाको सहिदभूमि ग...



प्रतिकृया लेख्नुहोस्: