Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

दिनदिनै नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, शुक्रबार कतिमा हुँदै छ कारेबार ?

खबरडबली संवाददाता

काठमाडौं  । नेपाली बजारमा शुक्रबार  सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार पनि सुनको मूल्य बढेर नयाँ इतिहास कायम गरेको थियो । 

बिहीबकार १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यलाई शुक्रबार रेकर्ड ब्रेक गर्दै प्रतितोला दुई हजार एक सय रुपैयाँ बढेर १ लाख ३० हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी । गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढ...

१६ वर्षीया किशोरी बलात्कारको आराेपमा वृद्ध पक्राउ

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् ।भक्तपुर नगरपालिका ३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी ...

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

काठमाडौं । समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता छ । आन्तरिक स्रोतबाट मात्रै लगानी जुट्न नसक्ने हुँदा विदेशी लगानी आकर...

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ ।      तेस्रो लगानी सम्मेलनको दोस...

लगानी सम्मेलनमार्फत लगानीका अवसरको खोजी

काठमाडौं ।  ‘समृद्व नेपाल, सुखी नेपाली’को अवधारणालाई साकार पार्न नेपालमा लगानी भित्र्याउनुको विकल्प छैन । लगानीमैत्री वातावरण र लगानी आकर्षणबिना नेपाल...

इलाममा दोस्रो स्थानमा थेगिम र खड्काबीच कडा प्रतिस्पर्धा

काठमाडौं । इलाम-२ मा नेकपा एमालेको अग्रता कायमै छ ।  एमालेका उम्मेदवार सुहाङ नेम्वाङले साढे ११ हजार मत कटाउँदा मतान्तर ४ हजारले फराकिलो बनाएका छन् । ...

प्रि ओपन सेसनमा १० अंक बढ्यो नेप्से

काठमाडौं । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ। नेप्सेमा १०.०४ अंक बढेर १९९०.३१ विन्दुमा पुगेको छ।  सोमबार प्रि ओपन सेसनमा ४७ स्टक...

थेगिमले पाए एउटै वडामा एक हजार ३२ मत पाउँदा ठूला दलले ६९ मत कटाएनन्

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ ।  हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य...

इलाम-२ मा फराकिलो मतान्तर बनाउँदै सुहाङ

काठमाडौं । इलाम २ मा नेकपा एमालेले अग्रताको मतान्तर थप फराकिलो बनाउँदै गएको छ । शनिबार भएको निवार्चनको हाल सम्मको मतगणना अनुसार नेम्वाङले फराकिलो मतान...

रामेछाप उडेको सिता एयरलाइन्सको जहाज काठमाडौं फर्कियो

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रामेछाप उडेको सिता एयरलाइन्सको जहाज काठमाडौं नै फर्किएको छ । जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाड...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies