झापा । झापाको भद्रपुर नगरपालिका–१० स्थित पशुपालक कृषक उत्तम कालिकोटे खड्काले पालेको गाईले ३ वटा बाछी जन्माएको छ ।
खड्काले पालेको गाईले ३ वटा बाछी जन्माएको खबर बाहिरिएपछि हेर्न आउनेको भीड देखिएको छ । विरलै तिम्ल्या बाछाबाछी जन्मने गरेको भन्दै स्थानीय गाई र बाछी हेर्न आउने गरेका छन् ।
नयाँनाथ पाण्डेको गोठमा जन्मिएको सो गाईले पहिलो बेतमा नै ३ वटा बाछी जन्माए पनि २ वटा जन्मेपछि मरेका छन् भने एउटाको स्वास्थ्य अवस्था राम्रो रहेको पाण्डेले जानकारी दिए ।
उनका अनुसार सो गाइको माउ पनि जम्ल्याहा रहेको र दुई वटै गाई गोठमा रहेका छन् भने कालिकोटेलाई पाल्न दिएको बाछीले ३ वटा जन्माएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८१ - १२:३२
रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुुर्घटनाामा चारजना घाइते भएका छन्। मृत्...
मंसिर २६ गते, २०८१ - १२:०३
काठमाडौं । दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीले यस महिनाको मार्सल ल अपरेसनमा उनको भूमिकाका लागि औपचारिक रूपमा गिरफ्तार हुनुभन्दा केही समयअघि आत्महत्या...
मंसिर २६ गते, २०८१ - ११:५१
काठमाडौं । बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर २ मिनेट जाँदा ब...
मंसिर २६ गते, २०८१ - ११:४७
काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बाराबाट काठमाडौं ल्याइँदैछ । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सह...
मंसिर २६ गते, २०८१ - ११:४१
काठमाडौं । सहकारी ठगीको आरोपमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्सा जिल्ला सरकारी वकिल कार्यालयले...
मंसिर २६ गते, २०८१ - १०:४४
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आजदेखि पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत अवरूद्ध हुने भएको छ । विद्युत प्राधिकरणले बुधबार एक सूचना जारी...
मंसिर २६ गते, २०८१ - १०:४०
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूलय तोलामा २ हजार रुपैयाँले बढेको हो...
मंसिर २६ गते, २०८१ - १०:४०
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूलय तोलामा २ हजार रुपैयाँले बढेको हो...
मंसिर २६ गते, २०८१ - १०:३९
काठमाडौं । हरेक जाति र समुदायका मानिसको आ–आफ्नै संस्कृति हुन्छ । संसारमा अनौठो संस्कृति (अजीब संस्कार) भएका धेरै मानिस र समुदायहरु छन् जसको बारेमा एक ...
मंसिर २६ गते, २०८१ - १०:३१
काठमाडौं । दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक–योलको कार्यालय र प्रहरी मुख्यालयमा बुधबार छापा मारेको छ । दक्षिण कोरियाको योनहाप समाचार संस्थाल...
प्रतिकृया लेख्नुहोस्: