Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

सभापतिलाई दोष देखाएर कोही उम्किन पाउँदैन : नेता खड्का

पूर्णबहादुर खड्का

निर्वाचन समितिले तयार पारेको निर्देशिकाबारे पनि कुनै समस्या छ भने त्यो पनि टुंग्याउँछौं । त्यो टुंगिएपछि नयाँ मिति दिन्छौं । अहिल्यै एक महिनाभित्र महाधिवेशन हुन्छ वा हुँदैन म त्यसमा प्रवेश गर्न चाहन्‍न ।

वडा अधिवेशन दुवै पक्षको सहमतिमा टुंग्याएको हो । यसमा कसैको विवाद छैन । देशमा विषम परिस्थिति सिर्जना भएको छ । सहमतिबाटै अर्को अधिवेशन टुंगो लगाउँछौं । नेतृत्वलाई दोष दिएर कोही पनि उम्किन पाउँदैन । क्रियाशिल सदस्य विवाद छानविन समितिले प्रतिवेदन बुझाएको छ । त्यसको आधारमा फेरि पदाधिकारी बैठक बसेर टुंग्याउँछौं । निर्वाचन समितिले तयार पारेको निर्देशिकाबारे पनि कुनै समस्या छ भने त्यो पनि टुंग्याउँछौं । त्यो टुंगिएपछि नयाँ मिति दिन्छौं । अहिल्यै एक महिनाभित्र महाधिवेशन हुन्छ वा हुँदैन म त्यसमा प्रवेश गर्न चाहन्‍न । क्रियाशिल सदस्य छानविन सदस्यले बुझाएको प्रतिवेदन हेरिन्छ ।

यस्तै निर्वाचन निर्देशिका पनि तयार भएको छ । यी दुवै विषय टुंग्याएपछि हामीले नयाँ क्यालेण्डर तयार गर्छौँ । यहाँ भन्दा बढी मैले बोल्न मिल्दैन ।  सबै मिलेर संकटमोचन गर्ने हो । सबै सवार ढुंगामा प्वाल पारेर कोही पनि गन्तव्यमा पुगिँदैन । मेरो विचारमा यी सबै समस्या समाधान गर्नका लागि फेरी बैठक बस्छौँ । र, उपयुक्त विधिबाट संकट समाधानको उपाय खोज्छौँ ।

(खड्का पूर्वमन्त्री एवं कांग्रेस सह-महामन्त्री हुन्)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा हात्तीपाइलेको खतराः १२ पालिकामा सक्रिय सङ्क्रमण, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...

गुट अन्त्यको सन्देश दिँदै गगन थापाले भनेः ‘कांग्रेस अब एकै स्वरमा अघि बढ्छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...

म निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु: सभापति थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली काङ्ग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको बताएका छन् । मधेश प्रदेश क...

रोचक बन्दै सिन्धुपाल्चोक–१, गठबन्धनविहीन प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

सिन्धुपाल्चोक । २१ फागुन नजिकिँदै गर्दा सिन्धुपाल्चोक–१ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा आएको छ। चिया पसलदेखि टोल–टोलका भेला, सामाजिक सञ्जालदेखि घर...

प्रचण्ड–विप्लव दोहोरी : वैचारिक विचलनको ‘ट्याग’

काठमाडौँ । १० वर्षे जनयुद्धका सहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ आज नेपाली कम्युनिष्ट आन्दोलनका दुई फरक धारको नेतृत्व गरिरह...

प्रचण्डमाथि विप्लवको कडा हमला : ‘केन्द्रीय समितिकै आकारले कम्युनिष्ट आन्दोलन बदनाम’

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई कम्युनिष्ट आ...

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending