Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

४४ वर्षकी सू २२ औं सन्तानको आमा बन्दै, सूको परिवार ब्रिटेनकै ठुलो

एजेन्सी । ब्रिटेनको सबैभन्दा ठुलो परिवारकी ४४ वर्षिया महिला सू रैडफोर्ड १५ हप्ताकी गर्भवती छिन् । केहि दिनमा नै उनले २२ औं बच्चालाई जन्म दिंदै छिन् । पछिल्लो साल उनले आफ्नो २१ औं सन्तानको जन्म दिएकी थिइन् । त्यसबेला सूले आफ्नो आखिरी बच्चा भएको बताएकी थिइन् ।

सूले गत आइतबार आफ्नो अल्ट्रासाउण्डको भिडियो यूट्यूबमा शेयर गरेकी थिइन् । ब्रिटेनको लंकाशायरको मोरकैंबेकी स्थायी बासिन्दा सूले २२ औं बच्चाको जन्म आगामी अप्रिलमा हुने सम्भावना बताएकी छिन् । उनले आफ्नो २२ औं सन्तान छोरा हुने पनि बताएकी छिन् । उनका २१ सन्तानमध्ये ११ छोरा छन् ।

जेठो सन्तान ३० वर्षको

सू र नोएल रैडफोर्डको सबैभन्दा जेठो सन्तान क्रिस हुन् । उनी ३० वर्षका भएका छन् । उनकी बहिनी सोफिया उमेरले २५ पुगेकी छिन् । यसपश्चात कोहले (२३), जैक (२३), डेनियल (२०), ल्यूक (१८), मिली (17), कैटी (16), जेम्स (15), एली (14), एमी (13), जॉश (12), मैक्स (11), टिली (9), ऑस्कर (7), कैस्पर (6), हैली (4), फोबी (3), आर्ची (18 महीना) र बोनी (८) महिनाको छ ।

\"The

सू र नोएलको १७ औं सन्तानको मृत्यु भईसकेको छ । १७ औं सन्तानको जन्मनै वित्तिकै मृत्यु भएको थियो । परिवारमा जेठो सन्तान क्रिस र सोफिया आफ्नो घरमा सिफ्ट भईसकेका छन् । २५वार्षिया सोफिया आफैं पनि तीन सन्तानकी आमा हुन् ।

\"The

परिवारको लागि १० बेडरुमको घर

सन् २००४ भन्दा पहिला सूको परिवार १७० पाउण्डको भाडामा एक घरमा थिए । अहिले पति नोइलको आफ्नै बेकरी छ । उनिहरु अहिले १० बेडरुमसहितको घरमा बस्दछन् । उनिहरुको खाना र कपडाको लागि निकै खर्च हुन्छ । जुन अहिले बाबु नोइले व्यवस्थापन गरिरहेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending