दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको सभापतिमा किरण खनाल विजयी भएको छन् । शनिबार सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदमा खनाल १९६ मत प्राप्त गर्दै विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी विनय घिमिरेले १२४ र केदार रजौरेले ६ मत प्राप्त गरेको थिए।
यसै गरी उपसभापति पदमा निराजन थापा २४१ मतसहित विजयी हुनुभएको छ । उहाँकी प्रतिद्वन्द्वी सुनिता रावतले ८९ मत प्राप्त गर्नुभयो । सचिव पदमा भने असीम भुसाल २०० मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी बलिराम खत्रीले १२३ मत प्राप्त गरेको थिए ।
यस्तै सहसचिव पदमा प्रमिला रोकामगर १४८ मतसहित विजयी भएको छन् । उनका प्रतिस्पर्धी दीपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २४ गते, २०८३ - १५:४३
सङ्खुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन भएका छन्। प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नय...
जेष्ठ २४ गते, २०८३ - १५:३२
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएको छिन् । आइतबा...
जेष्ठ २४ गते, २०८३ - १५:१६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका ...
जेष्ठ २४ गते, २०८३ - १५:०३
काठमाडौं । सरकारले हाल लागू रहेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था हटाउने तयारी गरेको छ। शनिबार र आइतबार दिइँदै आएको बिदा प्रभावकारी नभएको...
जेष्ठ २४ गते, २०८३ - १४:५६
काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङ आफ्नो सम्पत्तिसम्बन्धी छानबिनबाट सफाइ पाएपछि पुन: जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त हुनेमा आशावाद व्यक्त गरेका छ...
जेष्ठ २४ गते, २०८३ - १४:४३
कैलाली । धनगढी उपमहानगरपालिकाले पछिल्लो तीन वर्षमा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत...
जेष्ठ २४ गते, २०८३ - १४:१९
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको सभापतिमा किरण खनाल विजयी भएको छन् । शनिबार सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाच...
जेष्ठ २४ गते, २०८३ - १४:०९
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको बताएको छन् । भारत भ्रमणमा रहेका मन्त्री ख...
जेष्ठ २४ गते, २०८३ - १२:३४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको छ। सम्पन्न भएका ९ वटै जिल्लामा...
जेष्ठ २४ गते, २०८३ - १२:२०
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेकाले त्यसको सामनाका लागि जनस्वास्थ्यमा ...



प्रतिकृया लेख्नुहोस्: