काठमाडौं । कीर्तिमानी नेपाली आरोही कामिरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा को ३२ औं पटक सफल आरोहण गरेका छन्।
सेवन समिट ट्रेक्स का अनुसार ५६ वर्षीय कामिरिताले आज (१७ मे २०२६) बिहान १०:१२ बजे शिखरमा पुगेर यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्। यससँगै उनले सगरमाथा सबैभन्दा धेरै पटक आरोहण गर्ने आफ्नै विश्व कीर्तिमानलाई अझै विस्तार गरेका छन्।
“एभरेष्ट म्यान” भनेर चिनिने कामिरिता अहिले आफ्नो टोलीसँग आधार शिविरतर्फ सुरक्षित रूपमा फर्किरहेका छन्। कम्पनीले सामाजिक सञ्जालमार्फत उनको सफल आरोहण र सुरक्षित अवतरणको कामना गर्दै जानकारी सार्वजनिक गरेको हो।
सन् १९९४ बाट सगरमाथा आरोहण यात्रा सुरु गरेका कामिरिताले तीन दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा पर्वतारोहण गर्दै आएका छन्। उनी नेपाल मात्र होइन, विश्व पर्वतारोहण इतिहासकै एक अत्यन्तै प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिन्छन्।
उनको सफलताको सम्मानमा काठमाडौंमा भव्य स्वागतको तयारी भइरहेको जनाइएको छ। काठमाडौं मा उनको आगमनलाई लिएर पर्वतारोहण समुदाय उत्साहित बनेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - ११:५६
वीरेन्द्रनगर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी...
जेष्ठ ३ गते, २०८३ - ११:४३
सिरहा। सशस्त्र प्रहरीले सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा ईलाकाबाट जेठ २ गते राती करीब १९ लाख ४७ हजार ३ सय रुपियाँ बराबरको सामान र...
जेष्ठ ३ गते, २०८३ - ११:३२
काठमाडौं । नेपालमा सुन र चाँदीको मूल्य पछिल्ला दुई कारोबार दिनमा उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको भ...
जेष्ठ ३ गते, २०८३ - ११:१५
मुगु। नेपाल प्रहरीको मनोबल बढाउन गृहमन्त्रालयले फागुन महिनाबाट रासन भत्ता बढाएको छ । तर हिमाली जिल्ला मुगुमा कार्यरत नेपाल प्रहरीका कर्मचारीलाई रासन भ...
जेष्ठ ३ गते, २०८३ - ११:०३
काठमाडौं । कीर्तिमानी नेपाली आरोही कामिरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा को ३२ औं पटक सफल आरोहण गरेका छन्। सेवन समिट ट्रेक्स का अनुसार ५६...
जेष्ठ ३ गते, २०८३ - १०:३७
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ‘प्रचण्ड’ले वर्तमान सरकार सही दिशामा अगाडि नबढेको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मे...
जेष्ठ ३ गते, २०८३ - १०:२१
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहतका निकायमा रिक्त पदमा नियुक्ति र मनोनयनका लागि रोस्टर सूचीमा छ सयभन्दा बढीले नाम सूचीकृत गर...
जेष्ठ ३ गते, २०८३ - १०:०७
सर्लाही। इँटा भट्टा भित्रबाट पोलेको इँटा बाहिर निकाल्ने क्रममा इँटाको चाङ ढलेर थिच्दा तीन मजदुरको मृत्यु भएको छ । इँटा उद्योगमा शुक्रबार दिउँसो दुई ने...
जेष्ठ २ गते, २०८३ - १८:४१
लेखनाथ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ स्थित मर्दी हिमाल क्षेत्रमा तीन दिनदेखि सम्पर्कविहीन भिक्षुलाई शनिबार मृत फेला परेका छन् । वैशाख ...
जेष्ठ २ गते, २०८३ - १८:२५
मकवानपुर। बागमती प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को बेरुजु रकम आव २०८०/०८१ को तुलनामा घटेको छ। महालेखा परीक्षकको कार्यालयले गरेको बागमती प्रदेशको प्...



प्रतिकृया लेख्नुहोस्: