Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

सुनको भाउ दुई दिनमै ८ हजार ५ सयले घट्यो, चाँदी पनि सस्तियो

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा सुन र चाँदीको मूल्य पछिल्ला दुई कारोबार दिनमा उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ९४ हजार रुपैयाँ तोकिएको छ।

अघिल्लो कारोबार दिनको तुलनामा आइतबार सुन प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको हो। अघिल्लो दिन सुन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसअघि बिहीबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ पुगेको थियो। बिहीबारदेखि आइतबारसम्मको अवधिमा सुनको मूल्य प्रतितोला ८ हजार ५ सय रुपैयाँले घटेको देखिन्छ।

यस्तै, आइतबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो दिनको ५ हजार ३९० रुपैयाँभन्दा कम हो। बिहीबार चाँदी ५ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय परिचयपत्र कार्ड लिन हुम्लाबासीलाई सास्ती

हुम्ला। हुम्लाको तल्लो क्षेत्रका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अहिले आवश्यक कागजात मात्र होइन, पीडा र आर्थिक बोझको विषय बनेको स्थानीयको भनाइ छ ।  ...

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक प्रचण्डको अडान

वीरेन्द्रनगर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी...

सिरहाबाट १९ लाख भन्दा बढीको सामानसहितको ट्रक नियन्त्रणमा

सिरहा। सशस्त्र प्रहरीले सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा ईलाकाबाट जेठ २ गते राती करीब १९ लाख ४७ हजार ३ सय रुपियाँ बराबरको सामान र...

सुनको भाउ दुई दिनमै ८ हजार ५ सयले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपालमा सुन र चाँदीको मूल्य पछिल्ला दुई कारोबार दिनमा उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको भ...

मुगुका प्रहरीको रासन भत्ता नबढेको गुनासो

मुगु। नेपाल प्रहरीको मनोबल बढाउन गृहमन्त्रालयले फागुन महिनाबाट रासन भत्ता बढाएको छ । तर हिमाली जिल्ला मुगुमा कार्यरत नेपाल प्रहरीका कर्मचारीलाई रासन भ...

कामिरिता शेर्पाद्वारा सगरमाथा ३२ औं पटक सफल आरोहण

काठमाडौं । कीर्तिमानी नेपाली आरोही कामिरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा को ३२ औं पटक सफल आरोहण गरेका छन्। सेवन समिट ट्रेक्स का अनुसार ५६...

अध्यादेशको बाटो रोज्नु लाजमर्दो कुरा, सरकार सही ट्र्याकमा छैन - प्रचण्ड

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ‘प्रचण्ड’ले वर्तमान सरकार सही दिशामा अगाडि नबढेको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मे...

पर्यटन मन्त्रालय मातहतका निकायमा रोस्टर सूचीमा छ सयभन्दा बढीको नाम सूचीकृत

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहतका निकायमा रिक्त पदमा नियुक्ति र मनोनयनका लागि रोस्टर सूचीमा छ सयभन्दा बढीले नाम सूचीकृत गर...

सर्लाहीमा इँटा उद्योगमा पुरिएर तीन मजदुरको मृत्यु

सर्लाही। इँटा भट्टा भित्रबाट पोलेको इँटा बाहिर निकाल्ने क्रममा इँटाको चाङ ढलेर थिच्दा तीन मजदुरको मृत्यु भएको छ । इँटा उद्योगमा शुक्रबार दिउँसो दुई ने...

मर्दी पदयात्राका क्रममा हराएका भिक्षु मृत फेला

लेखनाथ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ स्थित मर्दी हिमाल क्षेत्रमा तीन दिनदेखि सम्पर्कविहीन भिक्षुलाई शनिबार मृत फेला परेका छन् । वैशाख ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending