Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

अफगानिस्तानमा महिला कर्मचारीहरूलाई कार्य अनुमति नदिएको भन्दै संयुक्त राष्ट्रसङ्घीय मिसनद्वारा सीमा सेवाहरू स्थगित

खबरडबली संवाददाता

अफगानिस्तान । अफगानिस्तानमा महिला कर्मचारीलाई कार्य अनुमती नदिएको कारण संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमए) ले हेरात प्रान्तको इस्लाम काला सीमामा आप्रवासीहरूका लागि निर्धारित सबै सेवाहरू स्थगित गरेको घोषणा गरेको छ ।

सेवा स्थिगितको घोषण गर्दै युएनएएमएले इरानबाट फर्केका शरणार्थीहरुमा अधिकांश महिला तथा बालबालिका रहेकाले महिला कर्मचारीबिना आवश्यक सेवाहरू प्रदान गर्न सम्भव नभएको बताएको छ ।

संयुक्त राष्ट्र सङ्घले जारी गरेको विज्ञप्तिमा, “इस्लाम कालाबाट फर्केका ६०% भन्दा बढी महिला र बालबालिका रहेको तथा हरेक दस परिवार मध्ये तीनको नेतृत्व महिलाहरूद्वारा गरिएकाले महिला कर्मचारी बिना, महिला र बालबालिकाको सेवा गर्न नसक्ने उल्लेख गरिएको छ ।

यसैबीच, इरानबाट निर्वासितहरुले आफुहरुको गम्भीर आर्थिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै मानवीय सहायतालाई राजनीतिक औजारको रूपमा प्रयोग नगर्न आह्वान गरेका छन् ।

धेरै नागरिक र नागरिक समाजका कार्यकर्ताहरूले मानवीय सहायतालाई राजनीतिकरण गर्न नहुने कुरामा जोड दिएका छन् । निर्वासितहरुलाई उदृत गर्दै इरानबाट निर्वासित अफगानहरूलाई तत्काल सहयोगको आवश्यकता रहेकोले संयुक्त राष्ट्र सङ्घ र अन्य मानवीय संस्थाहरूबाट तुरुन्तै इस्लाम काला सीमामा पुनः सहयोग सुरु गर्नुपर्ने अवस्था रहेको टोलो न्यूजले जनाएको छ ।

नागरिक समाजका कार्यकर्ता सैयद अशरफ सादतले “इस्लाम काला सीमामा फिर्ती प्रक्रियालाई सहज बनाउन राहत एजेन्सीहरूले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको बताउदै तिनीहरूको सहायता स्थगित गर्दा फर्कनेहरू जोखिमा पर्ने बताएका छन् ।

पछिल्लो समयमा, इस्लाम काला सीमा हुदै लगभग १.२ मिलियन अफगान आप्रवासीहरू इरानबाट फर्केको जनाइएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending