काठमाडौँ । लिखत सम्बन्धी कसुरमा कान्तिपुर भेट डिष्ट्रीब्युटर्स प्रा.लि.का थप एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पशु सेवा विभाग अन्तर्गतको आयात–निर्यात सिफारिस तथा पशुजन्य उद्योग स्थापना र बिक्री वितरण अनुमति सम्बन्धी प्राविधिक समितिको निर्णय अनुसार कान्तिपुर भेट डिष्ट्रीब्युटर्सलाई नेपालमा पशुपन्छीका फिड सप्लिमेन्ट, प्रोबायोटिक्स, भिटामिन, मिनरल र टक्सिन वाइन्डर आयात गर्न सिफारिस पत्र जारी गरिएको थियो।
तर उक्त सिफारिस पत्र किर्ते गरी नेपालमा दर्ता नभएका औषधिहरू — Flocure 10%, Florlutin 45%, Binodox, Levoflox BH, Piperazine लगायत — भन्सार कार्यालयहरूमा पेश गरी आयात गरेको प्रमाण भेटिएको छ।
सोही घटनाको अनुसन्धानका क्रममा सम्माननीय ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले थप संलग्न व्यक्ति हेमराज बडाल (५३), काठमाडौँ महानगरपालिका–३१, शंखमुल बस्नेलाई पक्राउ गरेको हो।
बडाललाई केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाजिम्पाटबाट खटिएको टोलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट असोज ३० गते पक्राउ गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...
पौष १३ गते, २०८२ - १०:३८
सिन्धुपाल्चोक । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने–नहुने नै स्पष्ट नभएको अवस्थामा प्रमुख दल नेपाली कांग्रेसभित्र आन्तरिक विवाद झन् गहिरिँदै गएको ...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउने प्रयासको दोस्रो चरण सुरु हुन लागेको आशंका व्यक्त गरेका छन् ।...
पौष १३ गते, २०८२ - १०:३६
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने प्रक्रिया आजदेखि सु...
पौष १३ गते, २०८२ - १०:३२
गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँका ५८ वर्षीय ताराबहादुर विश्वकर्माका लागि आरान केवल पेशा होइन, जीवनको कथा हो । पुस्तौँदेखि चल्दै आएको फलाम पिट्ने ...
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...




प्रतिकृया लेख्नुहोस्: