काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एसको सचिवालय बैठक आज बस्दैछ। प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार ११ बजे पार्टी कार्यालयमा बैठक सुरु हुनेछ।
बैठकमा अघिल्लो बैठकले वरिष्ठ नेता बेदुराम भुसालको नेतृत्वमा गठन गरेको ‘विचार मिल्ने शक्तिसँग एकताको पहल’ सम्बन्धी कार्यदलले अहिलेसम्म गरेको प्रगति शुक्रवारको बैठकमा प्रस्तुत गरिने भएको छ ।
गत भदौमा बोलाइएका विभिन्न तहका बैठकको मिति तोक्ने काम पनि शुक्रवारकै बैठकले गर्नेछ। स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक तय गरिने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २७ गते, २०८२ - ०९:३६
काठमाडौँ । गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् । केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको...
कार्तिक २७ गते, २०८२ - ०९:३१
अब यो मुद्दामा के हुन्छ?
कार्तिक २७ गते, २०८२ - ०९:२५
काठमाडौँ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु ८...
कार्तिक २७ गते, २०८२ - ०९:०२
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ । महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्...
कार्तिक २७ गते, २०८२ - ०८:०१
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरिएको रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ। प्रदेशका ७४ जना सांसदहरूले ...
कार्तिक २७ गते, २०८२ - ०७:५२
काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भाग...
कार्तिक २७ गते, २०८२ - ०७:५०
चितवन । मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार...
कार्तिक २७ गते, २०८२ - ०७:४५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच आज एकता घोषणा हुँदैछ। राष्ट्रिय सभागृहमा बुधबार दिउँसो २ बजे एकत...
कार्तिक २७ गते, २०८२ - ०७:०९
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपाली च्याङ्ग्रापालन व्यवसायबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। ...
कार्तिक २७ गते, २०८२ - ०७:०३
काठमाडौँ । गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा आएका...




प्रतिकृया लेख्नुहोस्: