Ntc summer Offer
Khabar Dabali ५ भाद्र २०८२ बिहीबार | 21st August, 2025 Thu
Investment bank

धनकुटामा श्रमदानबाटै थलथले पार्क निर्माण

खबरडबली संवाददाता

धनकुटा । धनकुटाको थलथलेको युवाहरूले श्रमदान गरेरै सुन्दर पार्क निर्माण गरेका छन् । सहिदभुमि गाउँपालिका वडा नम्बर छ स्थित थलथले बजारमा पार्क निर्माण गरिएको हो ।

स्थानीय थलथले फुटबल क्लबले बजार माथि डाँडामा रहेको सार्वजनिक वरको रुखलाई आधारमा मानेर पार्क निर्माण गरिएको छ । सो स्थानमा पार्क निर्माण गर्न क्लबको सदस्य तथा स्थानीयले श्रमदान गरेको क्लबका अध्यक्ष प्रेम राईले जानकारी दिए । 

आवश्यक पर्ने अन्य सामाग्री खरिद गर्न भने विदेशमा रहेका स्थानीयबाट सहयोग सङ्कलन गरिएको राईको भनाइ छ । सङ्कलित करिब दुई लाख रुपैयाँ बाट बास काठ तथा अन्य आवश्यक सामाग्री खरिद गरिएको छ । पार्क निर्माण गर्न पालिका तथा वडा सँग पटक पटक सहयोग माग गर्दा समेत सहयोग नगरेको राईले जानकारी दिए । 

ठेक्का वा अन्य कुनै प्रक्रियाबाट निर्माण गर्दा दस लाख भन्दा बढी खर्च हुने अनुमान स्थानीयको छ । पार्कमा करिब दुई रोपनी क्षेत्रमा ढोल, धनुष, चिन्डो झ्याम्टाको स्तम्भ सहित विश्रमालय, चौतारी तथा काठबाट कलात्मक बस्न मिल्ने मुढा बनाइएको छ । त्यस्तै बजार देखिने गरी थलथले लेखिएको पाना आकारको बसेर फोटो र भिडियो खिच्न मिल्ने गरिएको स्टेसन समेत निर्माण गरिएको छ । करिब दुई महिना अघिबाट निर्माण सुरु गरिएको पार्कमा शौचालय सहित अझै धेरै संरचना निर्माण गर्न बाकी रहेको थलथले फुटबल क्लबले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायलले फेरि आक्रमण गरे नयाँ मिसाइल तैनाथ गर्ने इरानको घोषणा

तेहरान । हालैको १२ दिने युद्धमा प्रयोग गरिएका भन्दा बढी क्षमताका मिसाइलहरू विकास गरेको घोषणा गर्दै इरानले बुधबार कुनै पनि नयाँ इजरायली आक्रमणका लागि त...

जनमतको सम्मान गर्नु दलहरूको दायित्व हाे: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनता नै देशका मालिक भएकाले जनमतको सम्मान गर्नु राजनीतिक दलहरूको प्रमुख द...

अष्ट्रेलियामा ४६ वर्षपछि मृत्यु कर पुनः लागू हुँदै

काठमाडौं । अष्ट्रेलियाले ४६ वर्षअघि खारेज गरेको ‘मृत्यु कर’ (डेथ ट्याक्स) पुनः लागू गर्ने तयारी गरेको छ । विज्ञहरूका अनुसार यो करले देशमा पुस्तागत असम...

उपसभामुख हटाउने तयारीकाे कांग्रेसबाटै विरोध

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गर्ने तयारीसहित सत्तारूढ नेपाली कांग्रेसले सांसदहरूको हस्ताक्षर संकलन थालेपछि पार्टीभित्रै विरोध चर्कि...

रवि भेटेपछि प्रचण्डले भने- दुब्लाउनुभएको छ, तर भैरहवा कारागारको तुलनामा नख्खुमा सेवा–सुविधा राम्रो

प्रचण्डसँग लामिछानेले भने-कांग्रेस र एमालेले सुनियोजित रूपमा फसाए

आधुनिक बाजाले कैलालीका बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

कैलाली । बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उनी काठ काट्ने  औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउछन् । त्यसपछि तयार भए...

लोकप्रियतावादले मुलुकका समस्या समाधान गर्दैन: पुन

कांग्रेस–एमालेले राज्य शक्तिको दुरुपयोग गरे

रियल म्याड्रिडले स्पेनिस लिगकाे जितमा एमबाप्पेको निर्णायक गोल

काठमाडौं । प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पेको निर्णायक गोलमा रियल म्याड्रिडले स्पेनिस लिगमा विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति...

संसद् भवनका कर्मचारीद्वारा आन्दोलनको घोषणा

काठमाडाैं । नयाँ बानेश्वरस्थित संसद् भवनको व्यवस्थापन गर्दै आएको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिले एकैपटक ८० कर्मचारी हटाएको छ । एकप...

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

जेरुसेलम । इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा सहरको विजय योजनालाई स्वीकृति दिनु भएको उनको मन्त्रालयले बुधबार पुष्टि गरेको छ । उनले यो योजनालाई ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending