फुङ्लिङ । ताप्लेजुङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिदिङवा गाउँपालिका वडा नं. ६ स्थित मेहेलेको फावा खोलाले बगाउँदा मेहेले निवासी विष्णु माया लिङ्देनको मृत्यु भएको हो ।
५१ वर्षीय लिङदेनलाई बिहीबार दिउँसो खोला तर्ने क्रममा खोलाले बगाएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतले जानकारी दिए । उनका अनुसार लिङ्देनलाई खोलाले करिब १५० मिटर टाढा बगाएको थियो ।
घटना लगत्तै सिदिङ्वा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रत्नबहादुर लिङ्देनले प्रहरीलाई खबर गरेको र इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली घटना स्थलमा परिचालित भएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८२ - २०:५८
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन् । ग...
आषाढ़ ७ गते, २०८२ - २०:५१
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ गोदामचोकमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी का...
आषाढ़ ७ गते, २०८२ - २०:४७
काठमाडौं । पछिल्लो दुई दिन परेको भारी वर्षापछि बाढी र पहिरोका कारण विभिन्न क्षेत्रका १० स्थानमा अवरुद्ध भएका सडकमध्ये आजसम्म ७ ठाउँको सडकमा यातायात सञ...
आषाढ़ ७ गते, २०८२ - २०:१६
जेरुसेलम । युरोपेली शक्तिहरूले शुक्रबार जेनेभामा इरानसँग वार्ता सुरु गरेका छन् । इरानसँगको वार्तामा युरोपेली मुलुकका नेताहरूले कूटनीतिक समाधानका लागि ...
आषाढ़ ७ गते, २०८२ - २०:०८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई आज पुरस्कार प्रदान गरेका छन् । काठमाडौँ महानग...
आषाढ़ ७ गते, २०८२ - २०:०१
ललितपुर । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक भएको बताएका छन् । ब्रिटि...
आषाढ़ ७ गते, २०८२ - १९:४९
संयुक्त राष्ट्रसङ्घ । गाजामा जारी युद्धका कारण सहायता र पहुँचमा समस्या उत्पन्न भएका छन् । यसले बाल कुपोषणको दरमा वृद्दि गरेको छ भन्ने कुरा संयुक्त राष...
आषाढ़ ७ गते, २०८२ - १९:०५
बैतडी । नेकपा (माओवादी केन्द्र) बैतडीको पार्टी कार्यालयमा आगलागी भएको छ । आगलागीबाट कार्यालयमा रहेको कुर्सी, सोफा, दराज लगायत महत्वपूर्ण कागजपत्र जलेक...
आषाढ़ ७ गते, २०८२ - १८:५९
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द गरिने भएको छ । यस क्षेत्रको दुम्कीबास खण्डमा दु...
आषाढ़ ७ गते, २०८२ - १८:४३
न्युयोर्क । टेस्लाले ऊर्जा भण्डारणका लागि चीनको मुख्य भूमिमा आफ्नो पहिलो ‘ग्रिड स्केल पावर स्टेशन प्रोजेक्ट’ निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको शु...
प्रतिकृया लेख्नुहोस्: