तनहुँ । तनहुँको व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका केही क्षेत्रमा सोमबार देखि तीन दिनको लागि विद्युत सेवा अवरुद्ध भएको छ ।
बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म दैनिक नौ घण्टा विद्युत अवरुद्ध गरिएको नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । केन्द्रले जारी गरेको सूचनामा दमौली–भरतपुर १३२ केभी ट्रान्समिसन लाईनको कन्डक्टर अपग्रेडिङ कार्यका लागि सेवा अरुद्ध गरिएको हो । दमौली सवस्टेशनबाट वितरित छाब्दी फिडर अन्तर्गतको व्यास नगरपालिकाको वडा नम्बर १ को रत्यौली, मोरीयाटार, छाब्दी बजार, वडा नम्बर १३ को पोखरीभञ्ज्याङ, कुकुरढुङे, बेनिकोट विद्युत अवरुद्ध हुनेछ ।
यस्तै, वडा नम्बर १४ को केशवटार, रुम्सी, हर्कपुर, थिङ, नयाँगाउँ, सुदेर क्षेत्रमा अबरुद्ध भएको छ । बन्दीपुर गाउँपालिका–३ को सुखौरामा अवरुद्ध हुनेछ र दमौली फीडर अन्तर्गत चारकुने, लिचीघारी, भादगाउँ खानेपानी कार्यलय लगायतका स्थानहरुमा विद्युत अवरुद्ध गरिएको छ ।
उपभोक्तालाई समस्या नपरोस् भनेर तीन दिनभित्रै सम्पन्न गर्ने गरी काम गरि काम भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: