काभ्रे । काभ्रेको पनौती नगरपालिकाले नगरभित्रका तीनवटा खानी उद्योग सञ्चालनमा रोक लगाएको छ । खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अवधि समाप्त भएका पनौती– २ मा सञ्चालित डायमन्ड स्टोन माइनिङ प्रालि तथा वडा नम्बर १२ मा रहेका भालेश्वर रोडाढुंगा उद्योग र दीपलक्ष्मी एग्रिगेट एन्ड माइनिङ सञ्चालनमा रोक लगाइएको हो ।
उत्खनन अवधि समाप्त भइसकेपछि पटकपटक ताकेता गर्दासमेत बन्द नभएपछि निर्णय नै बिहीबारबाट रोक लगाइएको मेयर रामशरण भण्डारीले बताए । सरोकारवालासहितको बैठकले नगर क्षेत्रभित्र सञ्चालित खानी तथा क्रसर उद्योगलाई सात दिनभित्र कागजात पेस गर्न पनि भनेको छ ।
बिहीबार जारी सूचनामा पनौती क्षेत्रभित्र सञ्चालनमा रहेका क्रसर उद्योगले कच्चा पदार्थका स्राेत सुनिश्चितता, क्रसरसँग सम्बन्धित दर्ता, नवीकरण, कर चुक्ता तथा सञ्चालन अनुमतिसहितका कागजात सात दिनभित्र पेस गर्न भनिएको छ । अवधि समाप्त भएका उद्योगलाई सञ्चालन अनुमति नलिएसम्म रोक लगाइने मेयर भण्डारीले बताए । ‘क्रसर उद्योगका कागजात माग गरेका छौँ । अवधि समाप्त भएकाको हकमा रोक लगाउनेछौँ,’ उनले भने, ‘सञ्चालन अवधि भए पनि स्रोत सुनिश्चितता नभएमा र डस्ट व्यवस्थापन गर्ने ठाउँ सुनिश्चितता नगरेको पाइए सञ्चालन गर्न दिनेछैनौँ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: