कास्की । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेले अबको पार्टी निर्माणको अभियान युवा लक्षित हुनुपर्ने बताएका छन् ।
नेकपा (एमाले) कास्कीले शुक्रबारदेखि थालेको तीन महिने वडा केन्द्रित पार्टी निर्माण अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले पार्टीमा युवालाई आकर्षण गर्ने कार्यक्रमलाई प्राथमकिता दिनुपर्ने बताए । “४० वर्ष मुनिको मतदाता संख्या ६० प्रतिशत छ” उनले भने, “चुनावमा ४० वर्ष मुनिको मतदाता नै निर्णायक हुने भएकाले युवालक्षित गतिविधि आवश्यक छ, यसमा पार्टीका सबै तहका कमिटीले ध्यान दिनुपर्छ ।”
पार्टी सबै ठाउँमा पुग्न नसक्ने भएकाले जनसंगठनले टोल–टोलमा कमिटी गठन गरेर पार्टीलाई बिस्तार गर्नुपर्ने उनको भनाइ छ । “एमालेको टोल–टोलमा कमिटी निर्माण गर्नुपर्छ” उनले भने, “तल्लो तहको कमिटी निर्माण गर्दा पनि युवालाई नै समेट्नु पर्छ, पार्टीलाई सुदृढीकरण गर्ने पहिलो प्राथमिकता नै युवालाई आकर्षित गर्ने हो ।” जनप्रतिनिधिले गरेको कामलाई जनतासँग जोडनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीको आन्तरिक जीवनमा एकता कायम नभएको बताए । उनले पार्टीमा देखिएको दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई सबै मिलेर परास्त गर्नुपर्ने बताए । सरकारका प्रवक्ता समेत रहेका गुरुङले सरकारले गरेको राम्रा कामको प्रचार हुन नसकेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: