काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।
जेनजी आन्दोलनपछि गठन भएको श्रम संस्कृति पार्टीले यस निर्वाचनबाट राष्ट्रिय मान्यता प्राप्त दलको हैसियत बनाएको छ । तर मधेस प्रदेशमा भने पार्टीको मत अपेक्षाकृत कमजोर देखिएको छ ।
निर्वाचन आयोग का अनुसार श्रम संस्कृति पार्टीले मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ मत प्राप्त गरेको छ । मधेसमा सबैभन्दा बढी मत महोत्तरी–१ बाट आएको छ भने सबैभन्दा कम मत रौतहट–३ मा देखिएको छ ।
जिल्लागत/क्षेत्रगत मत विवरण
सप्तरी –१ : २५३, सप्तरी–२ : १५७, सप्तरी–३ : १९०, सप्तरी–४ : २२२
सिराहा –१ : २५५,,सिराहा–२ : ३१७, सिराहा–३ : ३९०, सिराहा–४ : १४४
धनुषा–१ : ४६२, धनुषा–२ : २१, धनुषा–३ : ३६३ , धनुषा–४ : ५१८
महोत्तरी –१ : १,३०८ (मधेसमा सबैभन्दा बढी),महोत्तरी–२ : ३२८, महोत्तरी–३ : ७४,महोत्तरी–४ : २४
सर्लाही –१ : ८०१,सर्लाही–२ : ५३, सर्लाही–३ : ८७१, सर्लाही–४ : २७
रौतहट–१ : ४५,,रौतहट–२ : १८, रौतहट–३ : २ (सबैभन्दा कम), रौतहट–४ : १०
बारा–१ : ५९२, बारा–२ : ६५, बारा–३ : २९६, बारा–४ : ४४९
पर्सा –१ : १६४, पर्सा–२ : १४८, पर्सा–३ : ३३३, पर्सा–४ : २०३
यसरी श्रम संस्कृति पार्टीले मधेस प्रदेशबाट समानुपातिकतर्फ कुल ९ हजार १०३ मत प्राप्त गरेको छ । महोत्तरी–१ र सर्लाही–३ जस्ता क्षेत्रमा तुलनात्मक रूपमा राम्रो मत पाए पनि रौतहटका केही क्षेत्रमा भने अत्यन्त न्यून मतमा सीमित भएको देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...



प्रतिकृया लेख्नुहोस्: