Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

काठमाडौंका दुई ठाउँमा आगलागी, झण्डै ११ लाख बराबरको धनमाल जलेर नष्ट

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंका दुई ठाउँमा आगलागी हुँदा झण्डै ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बूढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने ३१ वर्षीय उमेश गिरीको कुखुरा फार्ममा विद्युत् चुहावट भइ सोमबार राति आगलागी हुँदा करिब ६ लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यसैगरी दक्षिणकाली नगरपालिका–९ लामागाउँ बस्ने सुशीला तामाङको सुशीला किराना पसलमा पनि विद्युत् चुहावट भई सोमबार राति आगलागी हुँदा करिब चार लाख ६० हजार हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी निभाइएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेती–मादीको बीचमा तिर्खाएका मतदाता : विकासको वाचा, भरोसाको खडेरी

तनहुँ । व्यास नगरपालिका–१० की समिना बोटे उमेरले दुईपटक मतदान गर्न योग्य भइसकिन्। तर उनले न मतदाता परिचयपत्र बनाएकी छन्, न त बनाउने जाँगर नै देखाएकी छन...

अन्तिमपल्ट चुनाव लड्न रुकुम आएको हुँ : प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अन्तिमपल्ट चुनाव लड्न रुकुम पूर्व पुगेको बताएका छन् । ३०औँ ‘जनयुद्ध’ द...

ललितपुर ३ का उम्मेदवार राज काजी महर्जनः विद्यार्थी राजनीतिदेखि प्रदेश सभा र संविधान सभासम्मको यात्रा

ललितपुर । राज काजी महर्जन ललितपुरका सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्छन् । २०३४ असोज १६ गते जन्मिएका महर्जन ललितपुरकै स्थायी बासिन्दा हुन् । उ...

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं: प्रचण्ड

 रुकुम पूर्व ।  नेकपाका  संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध दिवसका अवसरमा अबको संघर्ष आर्थिक आत्मनिर्भरता, उत्पादन वृद्धि र समृद्धितर्फ केन्द्...

दुर्घटनापछि मन्थली रुटमा अरनिकोका ‘क्यू’ बस अनिश्चितकालका लागि बन्द

रामेछाप । रामेछापको मन्थली–मसानटार खण्डमा भएको भीषण दुर्घटनापछि  नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौँ–खुर्कोट हुँदै मन्थली जाने आफ्ना सबै ‘क्यू...

राष्ट्रियसभाको १९औँ अधिवेशन: दिन कम, बैठक कम, तर काम धेरै

काठमाडौं ।  २७ दिनको छोटो अवधिमा नौवटा बैठक। जम्मा १७ घण्टा २५ मिनेटको औपचारिक समय । तर कामको हिसाबले हेर्दा यो अवधि ‘सानो तर सार्थक’ रह्यो। यही छ हाल...

बर्दिया–२: नयाँ ऊर्जा, नयाँ उम्मेदवार र पुराना दलको चुनौती

बर्दिया । बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ सधैं उत्साहजनक र अनपेक्षित नतिजाका लागि चिनिन्छ। इतिहासले देखाउँछ कि यहाँ एउटै पार्टीले दोहोर्‍याएर जितेक...

जिपको ठक्करबाट विद्यार्थीको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्त पूर्व) देवचुली नगरपालिका–१४ देवचुली चोकमा जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ। सोही दुर्घटनामा परी अर्का ए...

सर्वोच्च पुगेर अवहेलना मुद्दाको तारिख बुझ्दै फर्किए बालेन

 काठमाडाैं । चुनावी दौडधपेडमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार (माघ २९) अचानक सर्वोच्च अदालत पु...

चक्कु प्रहार गरेर किशोरको हत्या

काठमाडौं । दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको हत्या गरिएको छ । फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE