काठमाडाै । कार भाडामा लिनु वा स्कुटर भाडामा लिनु सामान्य कुरा हो तर के तपाईलाई थाहा छ कि यो एशियाली देशमा केटीहरूले आफ्नो लागि ब्वायफ्रेन्ड पनि भाडामा लिन्छन्।
हो, हामी भियतनामको कुरा गर्दैछौं, जहाँ युवतीहरूले ब्वायफ्रेन्ड राख्छन्। सबैभन्दा ठूलो कुरा यो हो कि यो आजकल यो प्रबृति धेरै मात्रामा बढेको छ। आउनुहोस् भियतनामी केटीहरूले किन अस्थायी ब्वाइफ्रेन्ड राख्छन् ? हामीलाई यसको बारेमा थाहा दिनेछौं ।
नक्कली प्रेमी किन राखिन्छन् ?
भियतनाममा मात्रै होइन, धेरै देशहरूमा आमाबाबुहरू आफ्ना छोराछोरी जवान भएपछि उनीहरुको जीवन साथीको बारेमा चिन्तित हुन्छन्। यस कारणले उनीहरूले आफ्ना छोराछोरीलाई निरन्तर दबाब दिन्छन्। यस दबाबबाट बच्न भियतनामी महिलाहरूले आफ्नो लागि नक्कली ब्वायफ्रेन्ड राख्छन् ताकि नयाँ वर्ष जस्ता कार्यक्रमहरूमा उनीहरूलाई आफ्नो परिवारसँग परिचय गराउन सकून् र दबाबबाट बच्न सकून्। यो विशेष गरी विवाह नगरेका महिलाहरूले यसो गरिरहेका हुन्छन् ।
प्रक्रिया कसरी काम गर्छ ?
यी महिलाहरूले पुरुषलाई ब्वायफ्रेन्डको रूपमा राख्छन्। यी भाडामा लिइएका साझेदारहरू सामाजिककरण गर्न, परिवारका सदस्यहरूलाई प्रभाव पार्ने र घरायसी कामहरूमा पनि मद्दत गर्न माहिर हुन्छन्। मिन्ह थु नामकी ३० वर्षीया महिलाले सहि पार्टनर नभेट्दा आफ्नो पार्टनर भएको बहाना गर्न एक पुरुषलाई काममा राखिन्। उनले भाडामा लिएको मान्छेले उनको परिवारलाई मात्र प्रभाव पारेन तर मिन्ह थुको लागि परिस्थितिलाई अझ सहज बनाउँदै उनीहरूको अपेक्षाहरूसमेत पूरा गरिदियो ।
नक्कली प्रेमी व्यवसाय
यो प्रवृत्ति धेरै व्यक्तिहरूको लागि व्यक्तिगत समाधान मात्र होइन, भियतनामका केही पुरुषहरूको लागि राम्रो व्यवसाय पनि भएको छ। हनोईकी २५ वर्षीय ह्यु तुआनले ‘फेक ब्वाईफ्रेन्ड’को रुपमा काम गर्न थालेकी छिन् । एक वर्षभन्दा बढी समयदेखि उनले तुआनलाई विभिन्न ग्राहकहरूसँग सामाजिक जमघटहरूमा निम्तो दिईन्। र, त्यसका लागि ती युवकलाइ निश्चित रकम पनि दिइन् । जसवाट उनी पारिवारिक दबाब कम महशुश गर्न थालिन । आजकाल यो भियतनाममा फेसन बनेको त्यहाँका मिडियाले उल्लेख गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...



प्रतिकृया लेख्नुहोस्: