Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

पुल नहुँदा सँधै कष्टकर हुने यात्रा दसैँमा झन बिजोग

बन्दीपुर६ स्थित पुल नभएको बगर खोला । तस्बिर सौजन्यः अमरराज नहर्की
खबरडबली संवाददाता

तनहुँ । पृथ्वी राजमार्गको वैकल्पिक रुपमा रहको  बुद्धसिंह मार्गको तीन स्थानमा खोलामा पानीको प्रवाह धेरै हुँदा दसैँको समयमा यात्रुलाई आवत जावतको समस्या परेको छ। खोलामा पानीको प्रवाह धेरै हुँदा समस्या परेको स्थानीयले बताएका छन्।

बुद्धसिंह मार्ग सरोकार समिति संयोजक सिद्धान्त थापा मगरले पानीको प्रवाह नघट्दा अझैसम्म यात्रुलाई समस्या भएको बताए । 

व्यास नगरपालिका–१४ मा पर्ने ढाँडखोला, बन्दीपुर गाउँपालिका–६ को बगर खोला र आँबुखैरेनी गाउँपालिका–६ र बन्दीपुर गाउँपालिका–६ मा पर्ने भुत खोलामा पानी धेरै हुँदा सवारी साधन चलाउन नसकिएको थापाले बताए। 

थापाका अनुसार हिउँदा पानी कम भएपछि सो क्षेत्रमा गाडी चलाउन मिल्छ वर्षायाममा भने तिन वटै ठाडो खोला भएकोले आवतजावतमा समस्या पर्ने गरेको छ। स्थानीयको समस्या गण्डकी प्रदेश सरकारलाई जानकारी गराइएको भए पनि सुनुवाइ नभएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा बताउँछन् । खोलामा पुलन नहुँदा विरामी, जेष्ठ नागरिक तथा महिला र बालबालिकालाई समस्या हुने गरेको अध्यक्ष थापाले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

सुनसरी । धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । क...

मुस्ताङमा बेमौसमी हिमपात: गर्मीयाम शुरू हुँदा पनि सेताम्मे बन्यो मुक्तिनाथ

काठमाडौँ । मुस्ताङ भ्रमणका लागि यतिबेला सबैभन्दा अनुकूल मौसम मानिए पनि यहाँको उच्च हिमाली क्षेत्रमा बेमौसमी हिमपात भएको छ । हिउँदयामको चिसो टरेर गर्मी...

यस्तो छ विदेशी मुद्राको विनिमयदरः डलरदेखि कतारी रियालसम्म

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।  जसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १५१ रुपैयाँ ०८ पै...

आज केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं ।  पश्चिमी वायु र स्थानीय वायुको दोहोरो प्रभावका कारण आज देशभरको मौसममा बदली भई चारवटा प्रदेशमा चट्याङसहित वर्षा हुने भएको छ। जल तथा मौसम विज...

झापा ५ मा सुकुम्वासीको आक्रोश : ‘डोजर आतंक’ विरुद्ध सडकमा आन्दोलन

झापा । सुकुम्वासी र भूमिहीन बस्तीमा डोजर चलाइएको भन्दै झापा क्षेत्र नं. ५ मा स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध ...

सुदन किराती श्रम संस्कृति पार्टीमा आबद्ध भएकाे र अफवाह नफैलाउन साम्पाङकाे आग्रह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा जोडिइसकेको दाबी गरेका छ...

अमेरिका–इरानबिच ठुलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत

काठमाडाैँ। संयुक्त राज्य अमेरिका र इरानबिच लामो समयदेखि जारी रहेको तनाव अन्त्य गर्ने उद्देश्यले एक पृष्ठको सम्झौता तयार गर्ने दिशामा उल्लेखनीय प्रगति ...

गुराँस गाउँपालिकामा विवाद : अध्यक्षद्वारा प्रशासकीय अधिकृतमाथि गिलास प्रहार

सुर्खेत । गुराँस गाउँपालिका का अध्यक्ष टोपबहादुर बिसी माथि प्रमुख प्रशासकीय अधिकृतमाथि गिलास प्रहार गरेको आरोप लागेको छ। वैशाख २१ गते दिउँसो करिब २...

नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१२, बेलासपुरमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले आज ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको लम्क...

भोगाधिकार समाप्त भएका सरकारी जग्गा खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्य...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending