काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेशका नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विशेष महाधिवेशनमा गएर पार्टीलाई गति दिन सुझाव दिएका छन् ।
माओवादी केन्द्रको बुधबारबाट पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बागमती प्रदेशस्तरीय परामर्श समितिको बैठकमा बोल्ने अधिकांश नेताहरूले यस्तो सुझाव दिएको नेता लेखनाथ दाहाल राजनले जानकारी दिए ।
‘पार्टीको आन्तरिक एकता बलियो पार्दै पार्टीलाई थप गति दिनुपर्छ । त्यसका लागि विशेष महाधिवेशनमा जानुपर्ने भएपनि पछि हट्नु हुँदैन भन्ने धेरैको सुझाव छ’, दाहालले बैठकमा व्यक्त धारणालाई उधृत गर्दै भने, ‘तर अहिले अध्यक्ष प्रचण्डको विकल्प प्रचण्ड नै हो ।’
त्यस्तै अध्यक्ष प्रचण्डले परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमणले एमाले झस्किएको बताएका छन् । प्रचण्डले देउवालाई भारतले उच्च महत्त्व दिएपनि वर्तमान सरकारलाई जनता र अन्तर्राष्ट्रिय जगतको त्यति धेरै समर्थन प्राप्त नभएको बताएका छन् ।
पहिलो दिनको बैठकमा अध्यक्षले आफ्नो धारणा राखेपछि प्रदेशका ४१ जना नेताहरूले बोलेका थिए । प्रदेशका ११९ जना नेतामध्ये बाँकीले बिहीबार बोल्ने नेता दाहालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: