काठमाडौं । उच्च अदालत बार एशोसिएसन पाटन, ललितपुरले नयाँ कार्यसमिति पाएको छ । शनिबार सम्पन्न निर्वाचनको परिणाम आइतबार सार्वजनिक भएको हो ।
अध्यक्ष पदमा विदुरप्रसाद ढुंगाना विजयी भएका छन् । उनले ११ हजार ४० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी गोपाल श्रेष्ठले ४९० मत पाए ।
उपाध्यक्षमा विष्णुऋषि कोइराला विजयी भएका छन् । उनले ११४२ मत पाए । उनका प्रतिद्वन्द्वी दुर्गाप्रसाद चिमरियाले ४४० मत पाए । सचिव पदमा प्रबल शर्मा विजयी भएका छन् । उनले ११५१ मत पाउनुहुँदा उनका प्रतिद्वन्द्वी देवीप्रसाद रिजालले ४३० मत मात्र पाए ।
सहसचिवमा गोरखापत्र संस्थानका कानुनी सल्लाहकारसमेत रहेकी सुशीला चौधरी निर्वाचित भएकी छिन् । उनले ११४३ मत पाउँदा एशोधा कुमारी पाण्डेले ४३२ मत पाए । काेषाध्यक्षमा भुपाल बस्नेत विजयी भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत रामचन्द्र सिम्खडाका अनुसार महिला सदस्यमा तीन र खुला सदस्य ११ गरेर १४ जना सदस्य निर्वाचित भएका छन् । महिला सदस्यमा विमलाकुमारी शर्मा, जितिन्द्र विष्ट र पुष्पा भुसाल विजयी भएका हुन् ।
खुला सदस्यतर्फ चित्रबहादुर कुताल विष्ट, रामचन्द्र चौधरी थारु, तिलकबहादुर पाण्डे, भानु निरौला, छन्दप्रसाद आचार्य, भिष्मप्रसाद पौड्याल, सुशीला श्रेष्ठ, कृष्णसिंह महरा, रेशम कँडेल, निकेश कुमार लम्साल र केशब खतिवडा निर्वाचित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: