काठमाडौं । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको सरकारी निवास भवनमा प्रदर्शनकारीहरूले लुटपाट गरेका छन् ।
टेलिभिजन ‘च्यानल २४’ प्रसारित फुटेजमा केही प्रदर्शनकारीहरूले गणभवनबाट कुर्सीहरू र सोफा जस्तो देखिने सामान बोकेर लगिरहेको देखिन्छ ।
बङ्गलादेशको वर्तमान राजनीतिक संकट झनै गहिरिएको छ । प्रदर्शनकारीले कार्यालय घेरेपछि प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत आएकी छिन् । देश छाडेलगत्तै राजीनामा दिएकी उनी शरणको लागि भारत आउन लागेकी हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ३ गते, २०८१ - १४:०५
राउटे युवाको मृत्यु, शोकमग्न वस्ती
आश्विन ३ गते, २०८१ - १४:०४
काठमाडौं । उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रभावित क्षेत्रका जनताहरूले विरोध प्रदर्शन गरेका छन्। ...
आश्विन ३ गते, २०८१ - १३:५६
काठमाडौं । दसैंमा सरकारले १० रुपैयाँ छुटसहित १८ सय खसी बोका र च्याङ्ग्रा बेच्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि जिउँद...
आश्विन ३ गते, २०८१ - १३:४९
काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी०को राष्ट्रिय सम्मेलन १० दिनभित्र गर्ने निर्णय गरेको छ । पार्टी का...
आश्विन ३ गते, २०८१ - १३:१७
काठमाडौं । तपाइँलाई थाहा छ विश्वमा सबैभन्दा बढी एयरपोर्ट भएको देश कुन हो ? यसको उत्तर हो, अमेरिका। सीआईए वर्ल्ड फ्याक्टबुकले हालै सर्वाधिक विमानस्थ...
आश्विन ३ गते, २०८१ - १३:०२
धनुषा । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३, लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ भएको छ । शनिबार एक कार्यक्रमका बीच मधेश ...
आश्विन ३ गते, २०८१ - १२:५५
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घो...
आश्विन ३ गते, २०८१ - १२:५३
काठमाडाैं । गायिका अन्जु श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । मिन गुरुङको शब्द तथा संगीत रहेको तिमीसंगै...बोलको गीत गायिका श्रेष्ठ र पदम लुहारको युगल आव...
आश्विन ३ गते, २०८१ - १२:४३
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहमति, सहकार्य र समन्वयका आधारमा संविधानलाई समयानुकुल संशोधन गर्नुपर्ने बताएका छन्। संवि...
आश्विन ३ गते, २०८१ - १२:२३
कपिलवस्तु । कपिलवस्तु नगपालिका वडा नम्बर ७ दोहनी चौराहा नजिकै स्थानीय हार्डवेयर व्यवसायीलाई आक्रमण गरी मोटरसाइकल लुटिएको छ। मंगलबार राति दोहनी चौरा...
प्रतिकृया लेख्नुहोस्: