Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

त्रिवेणी मोटोकर्पको ई.भी. शो—रुम

खबरडबली संवाददाता

ललितपुर ।  त्रिवेणी मोटोकर्प प्रा.लि.ले ललितपुरको बालकुमारीमा डोड्डफेड्ड इलेक्ट्रिक भेहिकल्सको लागि शो—रुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुपअन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको डोड्डफेड्ड अटोमोवाईल कंम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भएपश्चात् कंपनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी विक्रीवितरण शुरु गरेको हो ।

डोड्डफेड्ड अटोमोवाईल कंम्पनी लिमिटेड चाइनाको ३ ठूला गाडी निर्मातामध्येका एक रहेको र विश्वका ६० देशहरुमाविक्रिवितरण हुदै आएको छ ।  हालत्रिवेणी मोटोकर्पले सो कंम्पनीका ११ सिट, १४ सिट क्षमताको डोड्डफेड्ड इलेक्ट्रिक प्यासेन्जर भ्यानर ४.५ तथा ५.३ घनमिटर क्षमताको कार्गो भ्यानहरु विक्रिवितरण सुरु गरेको छ ।

विजुली गाडीको प्रर्वधनमार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदानगरी यातायात क्षेत्रमा आवद्ध सवै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्प प्रा.लि.ले लिएको जनाएको छ ।

११ सिट क्षमताको ई.भी. माइक्रोमा ५० किलोवाट क्षमताको मोटर रहेको छ तथा ४२ किलोवाट आवरको लिथियमआयन ब्याट्रीले एक फुलचार्जमा ३०० कि.मी रेञ्ज प्रदानग र्दछ । त्यसैगरी १४ सिट क्षमताको ई.भी. माइक्रोमा ८० किलोवाट क्षमताको मोटर रहेको छ भने ५० किलोवाट आवरको लिथियमआयन ब्याट्रीले एक फुलचार्जमा ३०० कि.मी. को रेञ्ज प्रदानगर्दछ ।डोड्डफेड्ड का सबै इलेक्ट्रिक भ्यानहरुमा सि.ए.टी.एल. व्याट्रि जडित रहेका छन् ।

कंम्पनीले उक्त रेञ्जहरु ४० कि.मी. प्रती घण्टाको गतीमागाडी चलाएमाप्राप्तगर्न सकिनेजनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ई.भी. संचालनको अनुभवतथा ट्राफिक अवस्था का आधारमात्रिवेणी मोटोकर्पले रेञ्ज परिक्षण गर्दा २५० कि.मि. को रेञ्ज सजिलै पाईने जनाएको छ ।

त्रिवेणी मोटोकर्प प्रा.लि. ले डोड्डफेड्ड इलेक्ट्रिक भ्यानहरु नेपाल भरि विक्रीवितरण गर्नको लागि डिलर नेटवर्कहरुको व्यवस्थापनिगरिसकेको छ । सवै डिलर नेटवर्कहरुमा सर्भिस, पार्ट्स तथाचार्जरको व्यवस्था रहने कंम्पनीले जनाएको छ । कंम्पनीले ग्राहकहरुलाई चार्जि∙ सेवाप्रदानगर्ने उद्देश्यका साथचार्जि∙ स्टेशनहरु आफ्ना डिलर नेटवर्कमाविस्तार गरिरहेको छ साथै भविष्यमाआवश्यकताअनुसार चार्जि∙ स्टेशनहरुको विस्तार गर्दै जाने क्रममा रहेको जनाएको छ ।

त्रिवेणी मोटोकर्पले विर्तामोडमा सहारा अटोमोवाईल्स कं. प्रा.लि., ईटहरीमा ईष्टर्न मोटर्स प्रा.लि., जनकपुर तथाविरगञ्जमा नारायणी अटोकर्प प्रा.लि., पोखरामा अटोवेज प्रा.लि., धनगढीमा प्राप्तीमोटर्स प्रा.लि, नारायणघाटमा स्मार्ट अटो प्रा.लि., ललितपुरमा स्मार्ट अटो प्रा.लि., भक्तपुरमाजी.इ.भी. नेपाल प्रा.लि. मार्फत आफ्ना गाडीहरुको वजारीकरण गरिने जनाएको छ ।

त्रिवेणी मोटोकर्पले विक्री पछिको सेवालाई मध्यनजर गर्दै काठमाडौंको बाहुनधारा मन्दिर मार्ग, जोरपाटीमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापनागरिसकेको छ साथै आवश्यक पार्टस्हरुको व्यवस्था पनि गरिसकेको जनाएको छ । यसवाट विक्रि पछिको सेवालाई सुचारु गर्न प्रशिक्षित तथा अनुभवी सर्भीस टिमको पनि व्यवस्था गरिसकेको हुनाले ग्राहकहरुले ढुक्क सँग डोड्डफेड्ड गाडी छनौट गर्न सक्ने कंपनीले जनाएको छ । कंपनीले सर्भिस सम्वन्धि व्यवस्थाहरुको निरिक्षण तथा भ्रमण गर्न ग्राहकहरुसँग अनुरोध पनि गरेको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइ ९७ प्रतिशत पूरा

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...

हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...

नेपाली गोलभेँडाको मूल्य घट्दा भारतीयको स्थिरता, किसान मारमा

काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...

बागलुङमा ९ महिनामा १८ क्षयरोगीको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ।  प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...

थरमा अपमानित भए फेर्न सकिन्छ’

काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...

५० जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...

नेपालमा समानुपातिक प्रणाली स्थापनामा माओवादी जनयुद्धको भूमिका

नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...

जेनजी आन्दोलन प्रकरण : ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: