Ntc summer Offer
Khabar Dabali ६ असार २०८२ शुक्रबार | 20th June, 2025 Fri
Investment bank

मकवानपुरमा कार खस्दा दुईजनाको मृत्यु, एक घाइते

खबरडबली संवाददाता

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो । ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको टाटा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो ।

दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते भएको छन् । उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टी–२० सिरिज : नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँ। अन्तर्राष्ट्रिय त्रिकोणत्मक टी–२० सिरिजको तेस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्यान्डको टिटउट रङ्गशालामा स...

खोटाङका दुई गाउँ ६ दिनदेखि अन्धकार

खोटाङ । खोटाङका दुई गाउँ ६ दिनदेखि अन्धकार बनेका छन्।विद्युत आपूर्ति बन्दहुँदा रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका दुई गाउँ अन्धकार बनेका हुन्।जेठ...

मेरिटोक्रेसी प्रचलनको उलङ्घन हुनु प्राज्ञिक क्षेत्रमाथिको आक्रमण हो : नेता महर

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रियामा गम्भीर असन्तु...

ताप्लेजुङमा सात जनालाई गैरआवासीय नागरिकता वितरण

ताप्लेजुङ। ताप्लेजुङमा चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा सात जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हाल विभिन...

नेप्से परिसूचक २४ अंकले घट्यो

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक २४.७६ अंकले घटेर २६२८.९१ विन्दुमा अडिएको छ। आज ११ अर्ब बढी मूल्यको सेयर कारोबार भएको ...

चार वडाध्यक्षको जिम्मेवारी खोस्ने निर्णयबाट पछि हटे बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह चार वडाध्यक्षको जिम्मेवारी खोस्ने निर्णयबाट पछि हटेका छन् । १ जेठमा बालेनले सूचना प्रविधि स...

भ्रष्टाचार बढ्नु, गरिबी बढ्नु र न्याय स्थापित नहुनुमा नेताहरूले नै जिम्मा लिनुपर्छ : जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकार’ले भ्रष्टाचार बढ्नु, गरिबी बढ्नु र न्याय स्थापित नहुनुमा नेताहरूले नै जिम्मेवारी लिनु...

पलायनको मनस्थितिमा रहेको नयाँ पुस्तालाई जागृत गर्नु जरुरी छ : मन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले देशभित्रको निराशा चिर्दै नयाँ पुस्तालाई जागृत गर्नु आवश्यक रहेको बताएको छन्। ...

फेरि किन स्थगित भयो तीन दलका शीर्ष नेताको बैठक ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको आजका लागि तय भएको बैठक स्थगन भएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न...

खानेपानीको अधुरा योजना यसै वर्ष पुरा हुन्छ: खानेपानीमन्त्री यादव

लहान। सङ्घीय खानेपानीमन्त्री प्रदिप यादवले पूर्व मेचीदेखि पश्चिम कञ्चनपुरसम्मका अधुरा खानेपानीको आयोजनाहरु यसैवर्ष पुरा गरिने बताएको छन् ।  सिरहाको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending