काठमाडौं । अमेरिकाबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ टेक्सासकी एक नर्सलाई आफ्नो परिवारको घरपालुवा कुकुर ग्रेट डेनसँग यौनसम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । ग्रेट डेन प्रजातिको कुकुरलाई संसारकै सबैभन्दा अग्लो कुकुर मानिन्छ।
साथै, अमेरिकी प्रहरीले नर्सका श्रीमान् विलियम मिचेल केनलाई टेक्सासको एक सुपरमार्केट नजिकै बालबालिकासँग अश्लिल क्रियाकलाप गरिरहेको आरोपमा पक्रेको थियो ।
प्रहरीले अभियुक्त युवकको मोबाइल फोन जाँच्दा छक्क परेको बताएको छ । ’अबगकभ मोबाइलमा दर्जनौं विचलित भिडियो र तस्विरहरू थिए। आरोपित युवकको फोनमा उनकी श्रीमतीले आफ्नो घरपालुवा कुकुरसँग धेरै किसिमका यौन क्रियाकलाप गरेको निकै विचलित पार्ने भिडियो भेटिएको छ । यसबाहेक बाल अश्लील सामग्री पनि फेला परेको छ।
त्यसपछि प्रहरीले अभियुक्तको घरमा छापा मारेर १८ र १० वर्षका बालबालिका र तीनवटा कुकुरलाई मुक्त गरेको थियो । हाल यस विषयमा अनुसन्धान भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १८ गते, २०८१ - २१:३५
चितवन। पूर्वी चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेट बम फेला परेको छ। कालिका नगरपालिका–३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा बम भेटिएको हो। ...
मंसिर १८ गते, २०८१ - २०:५२
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यसस...
मंसिर १८ गते, २०८१ - २०:४८
भैरहवा । लुम्बिनी राष्ट्रिय महोत्सव अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी टूर प्याकेज घोषणा गरिएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजन...
मंसिर १८ गते, २०८१ - २०:४६
सुनसरी । सुनसरी धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट करिब ६ लाख ८८ हजार रुपैयाँ बराबरको रुद्राक्षको दाना मंगलबार सशस्त्र प्रहरीले ब...
मंसिर १८ गते, २०८१ - १५:३८
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनको नतिजाबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्...
मंसिर १८ गते, २०८१ - १५:२०
एजेन्सी। भारतको दक्षिणी राज्य तमिलनाडुमा उद्धारकर्ताहरूले पहिरोमा फसेका चारवटा शव निकालेको बताएका छन् । तमिलनाडुको राजधानी चेन्नईबाट करिब १९५ किलोम...
मंसिर १८ गते, २०८१ - १५:१०
काठमाडौं । बीबीसीले वर्ष २०२४ का लागि विश्वभरका १०० प्रेरणादायी र प्रतिभाशाली महिलाको सूची सार्वजनिक गरेको छ। यसमा नोबेल शान्ति पुरस्कार विजेता विद...
मंसिर १८ गते, २०८१ - १४:००
काठमाडौं । नेपाल प्रिमियर लिगमा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा ...
मंसिर १८ गते, २०८१ - १३:४३
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्...
मंसिर १८ गते, २०८१ - १३:३२
काठमाडौं । नेपाल टेलीमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका वडा नं। २ मा ...
प्रतिकृया लेख्नुहोस्: