Ntc summer Offer
Khabar Dabali ३२ जेष्ठ २०८२ शनिबार | 14th June, 2025 Sat
Investment bank

तास खेलिरहेका आठजना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंकाे एक खाजाघरमा तास खेलिरहेका आठजना पक्राउ परेका छन् । शुक्रबार (हिजो) दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नागार्जुन नगरपालिका–३ स्थित सेभेन क्रस पोइन्ट खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । पक्राउ पर्नेमा नागार्जुन–३, सिंगल ट्रीका २६ वर्षीय रविन पुतुवारसहित आठजना छन् ।

नगद एक लाख ३६ हजार ३० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

काठमाडौँ । भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ । भारतीय दूतावासले आज एकैसाथ काठम...

सामाजिक सुरक्षा भत्ता वडाबाटै दिन माग

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिका–११ फावाखोलाका स्थानीयले सामाजिक सुरक्षा भत्ता वडाबाटै पाउनुपर्ने माग गरेका छन् ।  नगरपाल...

हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या

हुम्ला । दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै गएको छ । हुमाने खोलामा पानी सुक्दै गएपछि सदरमुकामवासीलाई खानेपानीको समस्या हुन ...

प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं । सङ्घीय संसद् सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीश र एकजना न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ । ...

धादिङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

मलेखु । धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ सोप्याङखोलामा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।  हाप्सेचौरतर्फबाट फोकटपुर आउँद...

विश्व रक्तदाता दिवसको अवसरमा कटारीमा ६१ जनाल गरे रक्दान

उदयपुर । विश्व रक्तदाता दिवसको अवसरमा कटारीमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । “रक्तदान जीवनदान, सच्चा मानवताको पहिचान” भन्ने नारासहित आयोजित ...

गाईघाटमा किराती पहिचानसँग जोडिएका कला, संस्कृति, जीवन शैलीको प्रर्दशनी गर्दै ‘उभौली’ समापन (फोटो)

उदयपुर । उदयपुरकाे गाईघाटमा आदिवासी जनजाति किराती समुदायको महान पर्व ‘उभौली’ समापन भएको छ । किराती पहिचानसँग जोडिएका कला, संस्कृति, जीवन शैलीको प्रर्द...

पाँचथरको कुम्मायक गाउँपालिकाकाे भुल्के र लुङरुपामा अस्थायी प्रहरी पोस्ट

पाँचथर । पाँचथर जिल्लाको तमोर काेरिडोरमा पर्ने कुम्मायक ५ भुल्के  र फिदिम नगरपालिका १४ लुङरुपामा अस्थायी प्रहरी पोस्ट स्थापना भएका छन् । तराईदेखि प...

पार्टी नेताकाे श्रद्धान्जली सभामा भाग लिन अध्यक्ष नेपाल रौतहटमा

रौतहट । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका प्रदेश कमिटी  सदस्य वीरेन्द्र साहप्रति  श्रद्धाञ्जली अर...

मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट पाँच पक्की पुल बनायाे

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट पालिकामा पाँच पक्की पुल निर्माण गरेको छ । सबै पुल निर्माण सकिएसँगै यहाँको कृषि उपजक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending