ओखलढुंगा । नेकपा (माओवदाी केन्द्र) को जनतासँग माओवादी विशेष रुपान्तरण अभियान ओखलढुंगामा तिब्र भएको छ । गत आइतबार देखी देशभर सुरु भएको अभियान ओखलढुंगामा पनि तिब्र पारीएको हो ।
जिल्लाको सुनकोशी गाउँपालिकाकाे वडा नं. १ बाट उद्घाटन गरि ३,५ र ९ नम्बर वडामा हरेक जनताको घरघरमा पुगी प्रत्यक्ष भेटघाट, सदस्यता नविकरण तथा पार्टी प्रवेशको काम तिब्र गतिमा भइ रहेको नेकपा माओवादी केन्द्र ओखलढुंगाका कार्यालय सचिव नबराज खड्काले जनाकारी दिए ।
अभियानमा सरकारको काम देशको अवस्था गाउँमा विकाशका कुरा लगाएत जनताका गुनासो सुन्ने लगाएतका काम भएको उनको भनाइ छ । उनका अनुसार अभियानमा पुगेका हरेक स्थानमा माओवादी नेता तथा कार्यकर्ता गाउँ नबस्ने जनगुनासो सँगै गाउँ नछाडेर गाउँमै बसी जनतालाई दुख सुखमा साथ दिन सुझाव दिएका छन् ।
जनताको पार्टी र राष्ट्रियता स्वाधीनता र सुशासनको लागि एक मात्र पार्टी माओवादी केन्द्र भएको आम जनताले बताए पनि पछिल्लो समय माओवादी नेता तथा कार्यकर्ता गाउँमा नबसी सहर पलायन हुने र चुनावको समयमा मात्रै गाउँ फर्कने भएका कारण पार्टीमा समस्या आएको भएपनि सरकारले गरेका पछिल्ला कामले माओवादीमा जनताको आकर्षण बढेको स्थानीयहरुले बताएका छन् ।
माओवादीको न्युन उपस्थिती रहेको सुनकाेशी गाउँपालिकामा अभियानकाे क्रममा एमाले, कांग्रेस लगायतका अन्यदल त्यागेर पाँचदर्जन बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रबेश समेत गरेका छन् ।
अभियानको सिलसिलामा केन्द्रीय सदस्य तथा सबिधान सभा सदस्य भेष कुमारि राउत, प्रदेश सदस्य तथा जिल्ला सचिव बिनोद सुनुवार, प्रदेश सदस्य जिवन परिवार, जिल्ला पार्टी कार्यलय सचिव नबराज खड्का, सानु तामाङ लगाएत जिल्ला तथा स्थानीय तहका पालिका पदाधिकारी रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - २१:४३
काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...
जेष्ठ ४ गते, २०८३ - २१:३५
रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप
जेष्ठ ४ गते, २०८३ - २१:२१
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...
जेष्ठ ४ गते, २०८३ - १९:५४
२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार
जेष्ठ ४ गते, २०८३ - १९:४७
काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...
जेष्ठ ४ गते, २०८३ - १९:३६
काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...
जेष्ठ ४ गते, २०८३ - १९:२९
काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...
जेष्ठ ४ गते, २०८३ - १९:१८
काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...
जेष्ठ ४ गते, २०८३ - ०८:२९
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...
जेष्ठ ४ गते, २०८३ - ०८:२६
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्यो । सूचना टाँसिए...



प्रतिकृया लेख्नुहोस्: