Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

दिल्लीमा यसरी व्यस्त हुनेछन् प्रचण्ड

३० असार, काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफना पाँच एजेण्डा बोकेर मंगलबार नयाँ दिल्ली पुगेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खब छ भारत सरकारको निम्तामा दिल्ली पुगेका प्रचण्डले त्यहाँको उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले बुधवार भारतीय राष्ट्रपति प्रणव मुखर्जी, विदेशमन्त्री सुषमा स्वराज र विदेश सचिव जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताको समय अझै तय भएको छैन । तर मोदीसँग पनि उनको भेटवार्ता हुनेछ। दिल्ली प्रस्थान गर्नुअघि प्रचण्डले भारत भ्रमणमा आफूले पाँचवटा एजेन्डा उठाउने बताए । दिल्लीप्रस्थान गर्नुअघि संचारकर्मीसँग उनले भने, पाँच एजेन्डा राखेर त्यसमा भारतको समर्थन जुटाउने प्रयास मेरो हुनेछ । प्रचण्डका अनुसार प्रमुख चार राजनीतिक दल वीच भएको १६ बुदे सहमतिका आधारमा अघि बढेको संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्याउन भारतीय सहयोग जुटाउने एजेन्डा पहिलो नम्बरमा छ । त्यसैगरी भारत,चीन र नेपालका वीचमा त्रिदेशीय रणनीतिक साझेदारी विकास गर्न ठोस र मूर्त छलफल अघि बढाउने, भारत र चीन वीच भएको सम्झौतामा उल्लेख गरिएको लिपुलेकसहित दुई मुलुक वीचका सीमा विवाद सुल्झाउन समझदारी निर्माण गर्ने, भुकम्पछिको पुननिर्माणमा गुजरातको आर्थिक प्रगतिको मोडलको प्रत्यक्ष अध्ययन अवलोकन गर्ने र एमाओवादी र भारत वीचको सम्बन्धलाई समझदारीपूर्ण बनाउने एजेन्डालाई उनले प्राथमिकतामा राखेका छन्। दाहाललाई दिल्लीस्थित इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्रालयका सहसचिव अभय ठाकुर नेतृत्वमा मन्त्रालयका पदाधिकारी र दिल्लीस्थित नेपाली राजदुतावासका अधिकारीहरुले स्वागत गरेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending