Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

विगत २४ घण्टामा फेला परेनन् कोरोनाका नयाँ संक्रमित

काठमाडौं । विगत २४ घण्टामा कुनै पनि कोरोना संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले नयाँ संक्रमित नथपिएको जानकारी दिएका हुन् ।

देवकाेटाका अनुसार पछिल्लो २४ घन्टामा ६७ जनाको कोरोना परीक्षण भएको थियो। मंगलबार सवा ४ बजेसम्म नेपालमा १ हजार ६० जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ। जसमध्ये केही दिनअघिसम्म देखिएको पाँच जना मात्र कोरोना संक्रमित छन्। पाँच जनामध्ये एक जना उपचारपछि निको भइसकेका छन्। ४ जनाको उपचार भइरहेको छ।

देवकाेटाका अनुसार काठमाडौं उपत्यका र प्रदेशहरुमा गरेर ८७ जना आइसोलेसनमा रहेको जानकारी दिए। आइसोलेसनमा उपत्यकामा टेकु अस्पतालमा १० जना र सबै प्रदेशमा ७७ जना रहेका छन्।

यस्तै वीर अस्पताल र पाटन अस्पतालमा ज्वारो आएका विरामीको कोरोणा परीक्षणमा कोरोना फेला नपरेको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । भारतबाट फर्केका ५० वर्षीय एक पुरुष र भारतबाट फर्केकी चन्द्रागिरी नगरपालिका सतुंगलकी ३४ वर्षीया महिलाको वीर अस्पतालमा सोमबार मृत्यु भएकाे थियो । ती दुबैमा कोरोनाको आशंकामा परीक्षण फेला परेन ।

‘फिभर आउने वित्तिकै डराउने प्रवृति देखिएको छ । यसले थप जटिलतामा जाने र विरामीको मृत्यु समेत हुनसक्छ,’ उनले भने, ‘ज्वरो जुनसुकै रोगमा आउने भएकाले सम्बद्ध संस्थाले इमरजेन्सी सेवा दिनुहोला, सेवा बन्द गरेपछि अरु नै विरामी उपचार नपाएर मृत्युको मुखमा पुग्नसक्छ ।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies