Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८२ आईतवार | 20th April, 2025 Sun
Investment bank

कोरोना संक्रमितको उपचार गर्ने इटलीका डाक्टरको दुःखेसो : ड्यूटीभर पानी पिउन पनि मुश्किल

काठमाडौं । उनीहरुका आँखाहरु थाकी सकेका छन् । माक्सको रबरले गालाको छाला बिग्रिसकेको छ । उनिहरु मुस्कुराउन छोडिसकेका छन् । इटलीमा कोरोना भाइरसको महामारीविरुद्वको लडाईंमा डाक्टर अनि नर्सको हालत यस्तै छ ।

सुरक्षात्मक कपडा र माक्सको कारण कुनै पनि डाक्टरलाई पहिचान गर्न गाह्रो छ । उनिहरु घण्टौंसम्म बिरामीको हेरचाहमै व्यस्त छन् ।

\"\"/

इटलीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मर्नेहरुको संख्यामा आक्रामक बृद्धि भईरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८८९ जनाको मृत्यु भएको छ भने कुल संक्रमित संख्या ९२ हजार बढि पुगेका छन् । यस्तो अवस्थामा डाक्टर, नर्स अनि अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई निकै गाह्रो भईरहेको छ ।

उपचारमा खटिएका स्वास्थ्यकर्मीका अनुसार कामको चापले उनिहरुलाई पानी पिउनेसमेत फुर्सद हुँदैन । ‘कामको चापले गर्दा ८/१० घण्टामा पनि पानी पिउने समय पाईँदैन् । यति मात्र होइन् कयौं पटक पुरै सिफ्ट अवधिभर वाथरुम पनि जान नपाईने स्थिति हुन्छ’, इटलीको बर्गामोस्थित ह्यूमनिटास गवाजेनी अस्पतालको आईसीयूमा कार्यरत एक नर्स भन्छिन्, ‘ड्रेस लगाउने र फुकाल्ने समय नहुँदा हामीहरु बन्धक जस्तै बनेका छौं ।’

\"\"/

पानी पिउन वा वाथरुम जानको लागि चिकित्सकले लगाएको ड्रेस फेर्नुपर्ने हुन्छ । जुन फेर्नलाई निकै समय लाग्ने हुँदा उनिहरु पानी पिउन र वाथरुमसमेत जान पाउँदैन् ।

त्यहाँ ड्रेस, माक्स र पञ्जा लगाउने विषयमा कडा नियम बनाइएको छ, डाक्टर र नर्सको कारण रोग संक्रमण बढ्न सक्ने भन्दै यस्तो नियम बनाइएको हो । यदि नियमलाई उल्लंघन गरिए डाक्टर र नर्स नै संक्रमित हुने जोखिम पनि हुन्छ ।

यस्तोमा उनिहरुलाई संक्रमण भए तत्कालै घरमा पठाइन्छ । उनिहरुको जाँच रिपोर्ट नेगेटिभ नभएसम्म काममा बोलाईँदैन । तर तिनको उपस्थितिमा अस्पतालमा काम गरिरहेका अन्य चिकित्सकलाई भने निकै हैरानी हुन्छ । उनिहरुले गरिरहेको कामको बोझ अन्य चिकित्सकमाथि आइपर्छ । जसले झनै मुश्लिक अवस्था निम्त्याउँछ ।

\"\"/

कोरोनाकै ५० भन्दा बढि चिकित्सकले गुमाए ज्यान

इटलीमा कोरोनाका बिरामीको उपचार गर्दागर्दै ५० भन्दा बढि डाक्टरको मृत्यु भईसकेको छ । हालसम्म ७१ सयभन्दा बढि स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

इलटीमा कोरोनाको कारण मर्नेहरुको संख्यामा निरन्तर बृद्धि भईरहेको छ । इटलीमा हालसम्म १० हजारभन्दा बढिले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

हाल ९० हजारभन्दा बढि कोरोनाबाट संक्रमित छन् । ६ करोड नागरिक रहेको यस देशमा गत ३ अप्रिलदेखि लकडाउन छ । लकडाउनको कारण मानिसहरुका आधारभूत खाने पिउने सामाग्री पनि कमि हुँदै गएको छ । एजेन्सीको सहयोगमा

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending