Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

राहुल गान्धीकालागि उपवास बस्दै प्रेम प्रस्ताव राखेपछि

एजेन्सी। टेलिभिजन शो ‘एफआईआर’ काम गरिसकेकी अभिनेत्री महिका शर्मा बेला बेला विवादित बयानका कारण चर्चामा रहन्छिन्। केही दिन अगाडि नवरात्रिमा राहुल गान्धीकालागि नौ दिन उपवास राख्ने महिका शर्माले राहुल गान्धीलाई प्रेमको प्रस्ताव गरेकी छन्। सामाजिक संजालमा एक स्टाटस पोस्ट गर्दै महिकाले आफू राहुल गान्धीसँग प्रेममा परेको उल्लेख गरेकी छन्।

महिकाले इन्स्टाग्राममा राहुल गान्धीको एउटा फोटो शेयर गर्दै लेखेकी छन्, ‘म उहाँसँग प्रेममा यसकारण छु किनभने उहाँका कारण मानिसको अनुहारमा मुस्कान आउँछ र मानिसहरु उनको कुरा सुनेर खुशी हुन्छन्। एक राजामा यस्तै गुण हुन्छन्। प्रत्येक अनुहारमा मुस्कान ल्याउनु एक राजाको जिम्मेवारी हो।’

महिकाको उक्त पोस्टपछि सामाजिक संजाल प्रयोगकर्ताले उनको मजाक उडाएका छन्। एक व्यक्तिले लेखेका छन्, ‘यदि यस्तो हुन्थ्यो भने कपिल शर्मालाई देशको प्रधानमन्त्री बनाउँकी के होरु’ अर्का एक जनाले लेखेका छन्, ‘अहिले त भर्खर यिनको जीवन सुरु भएको छ। तर महिकाले भने उनको करियर ध्वस्त बनाउन लागिपरेकी छन्।’

यसअघि महिकाले नवरात्रिमा नौ दिनको व्रत राखेकी थिइन्। महिकाले भनेकी छन्,‘म भारतको उज्जवल भविष्यकालागि व्रत राखिरहेकी छु। देशको उज्जवल भविष्य मात्र राहुल गान्धीको हातमा छ। मलाइ थाहा छ माता रानीको कृपाले उनले जरुर जित्नेछन्। सनातन धर्ममा पत्नी आफ्नो पतिको मनोकामना र जीतकालागि व्रत राख्छिन्। राहुल गान्धीले अहिलेसम्म विवाह गरेका छैनन्। र आफ्नो उमेर पूरै देशको सेवामा लगाएका छन्। त्यसकारण उनकालागि केही गर्नु मेरो जिम्मेवारी हो।’

केही दिन पहिला विंग कमाण्डर अभिनन्दन पाकिस्तानबाट भारत फर्किएपछि महिकाले सामाजिक संजालमा एक बिकिनी फोटो पोस्ट गर्दै उनको स्वागत गरेकी थिइन्।

महिकाले भनेकी थिइन्, ‘अभिनन्दनसँग देशका कयौं युवती विवाह गर्न चाहन्छन्। त्यतिमात्रै होइन महिकाले विंग कमाण्डरको फोटो शेयर गर्दै लेखेकी थिइन्, ‘सलमान, शाहरुख र अमिरलाई बिर्सिनुस्, हाम्रो असली हिरो भारत आइसकेको छ। म उनीसँग चाँडै भन्दा चाँडो भेट्न चाहन्छु।’

महिकाले जुन, २०१८ मा दिएको एक अन्तर्वातामा पाकिस्तानी क्रिकेटर शाहिद अफरिदीसँग रिलेशन बनाउने विवादित बयान दिएकी थिइन्। महिकाले भनेकी थिइन्, ‘म शाहिदलाई त्यतिबेला देखि मन पराउँथे जतिबेला उनी १३ वर्षका थिए। म उनको फोटो अगाडि राखेर किस गर्थें।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies