Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

मन्त्रालय गाभिएपछि सचिवहरूलाई तनाव

\"\"काठमाडौ । सरकारले हाल रहेका ३० वटा मन्त्रालयको संख्या घटाएर १७ मा झारेपछि ती मन्त्रालयका सचिवहरू अन्योलमा परेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ- सरकारले गाभिएका मन्त्रालयमा परेका सचिवहरूको जिम्मेवारीबारे कुनै निर्णय गर्न नसक्दा एक दर्जन बढी मन्त्रालयका सचिव अन्योलमा परेका हुन् । बालुवाटारमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले हाल रहेका ३० वटा मन्त्रालयलाई १७ वटामा सीमित गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को यो निर्णयस“गै अब संघीय सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र १७ वटा मन्त्रालय मात्रै रहनेछन्। कुन मन्त्रालयमा कुन सेवा समूहका सचिव राख्ने सरकारले निक्र्योल गर्न सकेको छैन। सरकारले गाभिएका मन्त्रालयका सचिवलाई फाजिलमा राख्दा मनोबल खस्कन सक्ने भन्दै तत्काल एकै मन्त्रालयमा तीन जनासम्म राख्ने गरी सचिवको व्यवस्थापन गर्न गृहकार्य अघि बढाएको छ। तर, एउटै मन्त्रालयमा तीन जना सचिव राख्दा जिम्मेवारी र कार्यक्षेत्र विषयमा सचिवहरू बीचमै विवाद उत्पन्न भई मन्त्रालयको काम काजमै प्रभावित हुने देखिन्छ। यसअघि भौतिक, संघीय मामिलालगायत मन्त्रालयमा दुई जना सचिव राख्दा सचिव बीचमै तीव्र विवाद भएपछि ती मन्त्रालयमा दुई वटा सचिवको दरबन्दीबाट एउटा कटौती गरिएको थियो। अहिले अर्थ मन्त्रालयमा भने अर्थसचिव र राजस्व सचिव गरी दुई जना सचिव छन्। आपूर्ति, उद्योग र वाणिज्य एउटै मन्त्रालय भएपछि त्यहाँ रहेका तीनै जना सचिव अन्योलमा छन्। वाणिज्यसचिव चन्द्रकुमार घिमिरेले शुक्रबारसम्म सचिवहरूको व्यवस्थापनबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending