Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank
डबली विशेष

फेरि गरे वैद्यले नै एकताको प्रस्ताव

काठमााडौं, २८ कात्तिक । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले फेरि माओवादी एकताको प्रस्ताव अघि सारेको छ । तीन दिनअघि बसेको क्रान्तिकारी...

लण्डन पुगेर बाबुरामको दुखेसो ‘आफ्नै श्रीमतीलाई तँ भन्न पाईनँ’

[caption id=\"attachment_91652\" align=\"alignleft\" width=\"400\"] बाबुराम भट्टराइ[/caption] लण्डन, २७ कात्तिक । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व...

प्रचण्ड कति सफल, कति असफल ?

काठमाण्डौं, २६ कात्तिक । गणतन्त्र घोषणापछि दोहा¥याएर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डको सय दिन पूरा भएको छ । प्रचण्डले २०७३ साउन २० गते राष्...

सुनको महलमा बस्छन् डोनाल्ड ट्रम्पः यस्तो छ उनको विलासी जीवनशैली

काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकी रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिमा निर्बाचित भएका छन् । उनी  अमेरिकाका अर्वपति व्यापारी हुन् । उ...

‘ट्रम्प हाम्रा राष्ट्रपति होइनन्’ भन्दै अमेरिकाको विभिन्न शहरमा हजारौंको प्रदर्शन

एजेन्सी, २५ कात्तिक । बुधबारमात्रै अमेरिकाको राष्ट्रपतिमा निर्बाचित डोनाल्ट ट्रम्पका विरुद्ध २४ घण्टा नबित्दै अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भएको छ...

पुटिनको घोषणा –ट्रम्पसँग काम गर्न रसिया तयार छ

मस्को (रसिया), २४ कात्तिक । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई नयाँ राष्ट्रपतिमा अमेरिकी जनताले निर...

जब प्रचण्डले चित्त दुखाए...

काठमाण्डौं, २४ कात्तिक । हँसिलो अनुहार लिएर कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जब बोल्न थाले अनि केहि बेर अड्किए ...

एमाले मन्त्री ज्ञवालीले अयोग्य भनि हटाएका कुलमानले गरे चमत्कार

काठमाडौं, २३ कात्तिक । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पालामा ऊर्जामन्त्री बनेकी राधा ज्ञवालीले अयोग्य भन्दै कारवाहीको दायरामा राखेका कूलमान घिसिङ ...

सामाजिक संजालमा नेताको सक्रियताः एमाले अग्रस्थानमा, माओवादी र कांग्रेस नेताको उदाशिनता

काठमाडौं, २३ कात्तिक । सामाजिक सञ्जालको विश्वव्यापी प्रयोग र यसका फाइदाघाटाबारे याहाँ बताइरहन पर्दैन । व्यापारदेखि राजनीति हुँदै, कुटनीतिदेखि व्या...