Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

ओली प्रधानमन्त्री हुँदा मोर्चालाई पठाएको पत्रको खुलासा : म मोर्चाका सबै माग पुरा गर्छु (पत्रसहित)

\"kp_morcha_patra3\"काठमाडौं, १० मंसिर । ‘संविधान संशोधन गर्नु भनेको राष्ट्रघात गर्नु हो’ भनिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनी प्रधानमन्त्री भएको समयमा आन्दोलनरत मधेसी मोर्चासँग संविधान संशोधन लगायत मोर्चाको माग पुरा गर्न आफु तयार रहेको भनि पत्र पठाएको तथ्य खुलेको छ । संविधान संशोधन लगायतका मोर्चाका मागहरुलाई ‘मोर्चाका होइन, भारतको हो’ भनिरहेका ओलीले उतिबेला प्रधानमन्त्रीको हैसियतमा मोर्चालाई लेखेको पत्र खबरडबलीले प्राप्त गरेको छ । ओलीले मोर्चाका नेताहरुलाई लेखेको पत्रको अन्तिममा भनेका छन्, –‘मेरो नेतृत्वको सरकारले विगतमा त्यस मोर्चा तथा विभिन्न पक्षसँग गरेको वार्ता समेतलाई आधार मानेर अगाढी बढ्न र समस्याहरुको शीघ्र सामाधान गर्न सरकार तयार रहेको प्रष्ट पार्दछु ।’ विगतका वार्ता र सहमतिअनुसार भनेर पत्रमा उल्लेख गर्नुले के बताउँछ भने मधेसी मोर्चासँग ओली सरकारभन्दा अघिल्ला सरकारहरुले गरेका सहमतिहरुलाई बुझाउँछ । ति सहमतिहरुमा ‘समग्र मधेस–एक प्रदेश’ समेत पर्दछन् भने जनसंख्याका आधारमा प्रतिनिधित्व लगायत पर्दछन् । आफु सरकारमा छँदा यसरी पत्र लेख्दै संविधान संशोधन गर्न तयार रहेका ओली सरकारबाट बाहिरिनासाथ किन संशोधन भए आन्दोलन गर्ने सम्मको चेतावनी दिईरहेका छन् । प्रश्न अहिले एमालेजस्तो दोस्रो ठुलो दलले सरकार छोड्नुपरेको बदला लिने कि संविधान कार्यान्वयनप्रति जिम्मेवारी पनि लिने भन्ने खडा भएको छ । \"kp_morcha_patra-750\" \"kp_morcha_patra2-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending