Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कोरोनो कहरका बीच पाकिस्तानमा खाद्यान्न वितरणमा भेदभाव, ५ लाख हिन्दु समुदाय संकटमा

काठमाडौं । पाकिस्तानमा कोरोना महामारीको कारण हालत गम्भीर बन्दै गएको छ । आइतबारसम्म पाकिस्तानमा १५६० कोरोना संक्रमित भेटिएका छन् भने १४ संक्रमितको ज्यान गएको छ ।

इमरान खान सरकारले कोरोना प्रभावित क्षेत्रमा सहयोगको प्रयास थालेको छ । तर सिन्ध प्रान्तमा रहेका अल्पसंख्यक हिन्दुका साथ भेदभाव गरिएको खबर सार्वजनिक भएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार पछिल्लो दिन स्थानीय प्रशासनले कराचीमा गरिएको खाद्यान्न तथा अत्यावश्यक सामाग्री वितरण गर्दा भेदभाव गरिएको हो । उक्त क्षेत्रमा मुश्लिम परिवारलाई सहायत गरेर हिन्दु परिवारलाई भने खालि हात फिर्ता गरिएको छ ।

जनाइएअनुसार सिन्ध क्षेत्रमा लकडाउनका समय काम बिहिन भएका मजदुर तथा कामदारका लागि खाद्यान्न वितरण गरिएको थियो । तर सिन्ध क्षेत्रमा ५ लाख हिन्दुहरुलाई सहयोग दिने कुरामा भने वेवास्ता गरिएको छ ।

भारत सरकारलाई खाद्यान्न सहयोग गर्न स्थानियको माग

लकडाउनसँगै कराची र सिन्ध प्रान्तमा रहेका हिन्दु समुदायहरु दैनिक अत्वाश्यक सामाग्री र खाद्यान्नको अभावमा गम्भिर समस्या झेलिरहेका छन् । उनिहरुले भारत सरकारसँग सहयोगको अपिल गरेको खबर सार्वजनिक भएको छ । जनाइएअनुसार राजस्थानको बाटो हुँदै सिन्धमा सामान पठाइदिन उनीहरुले अनुरोध गरेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies