Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

विश्व महाशक्ति अमेरिका पनि कोरोनाको कारण संकटतिर, संक्रमितको संख्या र मृत्युदरको संख्या गुणात्मक बढ्दै

काठमाडौं । विश्व महाशक्ति अमेरिका पनि कोरोनाको चपेटामा परेको छ । जहाँ कोरोनाले डरलाग्दो संकट निम्त्याउन थालेको छ । अमेरिकामा कोरोनाबाट संक्रमितको संख्या र मृत्यु हुनेहरुको संख्यामा गुणात्मक बढोक्तरी देखिएको छ ।

गत फ्रेबुअरी १५ मा कोरोना संक्रमणको पहिलो घटना देखिएको अमेरिकामा ४० दिनमै ६८ हजारभन्दा बढि मानिस संक्रमित भएका छन् । अमेरिकामा हालसम्म एक हजारभन्दा बढिले ज्यान गुमाएका छन् । सार्वजनिक पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १ हजार २७ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा बुधबार मात्रै २४७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका थिए ।

अमेरिकाको न्यूयोर्कमा सबैभन्दा बढि संक्रमित

अमेरिकाकाको मुख्य व्यापारिक शहर न्यूयोर्कमा कोरोनाले निकै महामारी निम्त्याएको छ । जहाँ कोरोना संक्रमित र कोरोनाबाट मृत्यु हुनेको संख्या अत्यन्तै डरलाग्दो गरि बढेको छ ।

अमेरिकाको न्यूर्योकमा बिहिबार बिहानसम्म ३२ हजारभन्दा बढि मानिस कोरोना संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ । जहाँ ३६६ भन्दा बढिले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

अमेरिकाको राजधानी वासिङटन डिसीसहित न्यूजर्सी, क्यालिफोर्नीया, फ्लोरिडालगायतका राज्यहरु कोरोनाले नराम्रोसँग प्रभावित भएका छन् । न्यूजर्सी र क्यालिफोर्नीयामा कोरोना संक्रमितको दर निरन्तर बढिरहेको छ ।

गत डिसेम्बरको अन्तिम साता चीनको वुहानमा देखिएको कोरोना भाइरस (कोभिड १९) बिहिबारसम्म विश्वका १९८ देशमा देखिएको छ । कोरोनाकै कारण हालसम्म विश्वभर २१ हजारभन्दा बढिले ज्यान गुमाएका छन् । तथ्यांकअनुसार विश्वभर ४ लाख ७१ हजारभन्दा बढि मानिस कोरोनाबाट संक्रमित बनेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies