Khabar Dabali Logo
  April 3, Fri

विश्व महाशक्ति अमेरिका पनि कोरोनाको कारण संकटतिर, संक्रमितको संख्या र मृत्युदरको संख्या गुणात्मक बढ्दै

काठमाडौं । विश्व महाशक्ति अमेरिका पनि कोरोनाको चपेटामा परेको छ । जहाँ कोरोनाले डरलाग्दो संकट निम्त्याउन थालेको छ । अमेरिकामा कोरोनाबाट संक्रमितको संख्या र मृत्यु हुनेहरुको संख्यामा गुणात्मक बढोक्तरी देखिएको छ ।

गत फ्रेबुअरी १५ मा कोरोना संक्रमणको पहिलो घटना देखिएको अमेरिकामा ४० दिनमै ६८ हजारभन्दा बढि मानिस संक्रमित भएका छन् । अमेरिकामा हालसम्म एक हजारभन्दा बढिले ज्यान गुमाएका छन् । सार्वजनिक पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १ हजार २७ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा बुधबार मात्रै २४७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका थिए ।

अमेरिकाको न्यूयोर्कमा सबैभन्दा बढि संक्रमित

अमेरिकाकाको मुख्य व्यापारिक शहर न्यूयोर्कमा कोरोनाले निकै महामारी निम्त्याएको छ । जहाँ कोरोना संक्रमित र कोरोनाबाट मृत्यु हुनेको संख्या अत्यन्तै डरलाग्दो गरि बढेको छ ।

अमेरिकाको न्यूर्योकमा बिहिबार बिहानसम्म ३२ हजारभन्दा बढि मानिस कोरोना संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ । जहाँ ३६६ भन्दा बढिले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

अमेरिकाको राजधानी वासिङटन डिसीसहित न्यूजर्सी, क्यालिफोर्नीया, फ्लोरिडालगायतका राज्यहरु कोरोनाले नराम्रोसँग प्रभावित भएका छन् । न्यूजर्सी र क्यालिफोर्नीयामा कोरोना संक्रमितको दर निरन्तर बढिरहेको छ ।

गत डिसेम्बरको अन्तिम साता चीनको वुहानमा देखिएको कोरोना भाइरस (कोभिड १९) बिहिबारसम्म विश्वका १९८ देशमा देखिएको छ । कोरोनाकै कारण हालसम्म विश्वभर २१ हजारभन्दा बढिले ज्यान गुमाएका छन् । तथ्यांकअनुसार विश्वभर ४ लाख ७१ हजारभन्दा बढि मानिस कोरोनाबाट संक्रमित बनेका छन् ।

चैत १३ गते, २०७६ - ११:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छैटौं कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको...   

नेपालमा भेटिए कोरोनाका छैंटौं संक्रमित

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास...   
महामारीकाे बेला चाटर्ड गरिएको विमानमा पनि कमिसन, पर्यटनमन्त्रीले मागे स्पष्टीकरण

महामारीकाे बेला चाटर्ड गरिएको विमानमा पनि कमिसन, पर्यटनमन्त्रीले मागे स्पष्टीकरण

काठमाडौं । लकडाउनका कारण नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुको उद्धारका लागि अष्ट्रेलियन...   
ग्याँस नभएर समस्यामा हुनुहुन्छ ? थाहा पाउनुहोस् आज कहाँ कुन ग्याँस पाईन्छ ? (सूचीसहित)

ग्याँस नभएर समस्यामा हुनुहुन्छ ? थाहा पाउनुहोस् आज कहाँ कुन ग्याँस पाईन्छ ? (सूचीसहित)

काठमाडौं । उपभोक्ताको मागलाई ध्यानमा राख्दै नेपाल आयल निगमले काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट...   
यसकारण कोरोना संक्रमणबाट आत्तिई हाल्नु पर्दैन !

यसकारण कोरोना संक्रमणबाट आत्तिई हाल्नु पर्दैन !

काठमाडाैं । धेरै मानिसहरु काेराेना भाइरसकाे नाम सुन्नै वित्तिकै अत्तालिन थाल्छन् । डराउन थाल्छन्...   
मेडिकल उपकरण खरिद प्रक्रियाकाे विराेध बिचौलियाहरूले गरेका हुन् : उपप्रम पोखरेल

मेडिकल उपकरण खरिद प्रक्रियाकाे विराेध बिचौलियाहरूले गरेका हुन् : उपप्रम पोखरेल

काठमाडाैं । विवादास्पद मेडिकल उपकरण खरिद प्रक्रियाबारे उपप्रधानमन्त्रीसमेत रहेका कोभिड–१९ सक्रमण,...   

सीमानामा नेपालीलाई अलपत्र छोडिनु सुन्नै नसकिने कुरा : नेकपा प्रवक्ता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमानामा नेपालीहरुलाई...   
फिलिपिन्सका राष्ट्रपतिद्धारा लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न आदेश

फिलिपिन्सका राष्ट्रपतिद्धारा लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न आदेश

काठमाडाैं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्ल‌ंघन गर्नेलाई गोली हान्न आदेश...   

सातवटै प्रदेशबाट कोरोना परीक्षण सुरु, नमुना काठमाडौं ल्याउनु नपर्ने

काठमाडाैं । उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमुना परीक्षण धमाधम भइरहेको छ । मंगलबार परीक्षणका लागि...   
एसियाली बजारमा फेरि घट्यो तेलको मूल्य

एसियाली बजारमा फेरि घट्यो तेलको मूल्य

काठमाडाैं । साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top