Khabar Dabali Logo
  February 18, Tue

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप विराटनगरमा उद्घाटन

काठमाडौं । सि.जी.इलेक्ट्रोनिक्सको १८ औं शोरुम तथा एल.जी.को ८ औं नयाँ प्रिमियम ब्राण्डशप विराटनगरमा संचालनमा आएको छ । चौधरी ग्रुपको आफ्नै ३.० भर्सिनको अत्याधुनिक शोरुम विराटनगरमा उद्घाटन भएको हो ।

उक्त शोरुम प्रदेश नं. १ मा कम्पनीको पहिलो शोरुम हो भने, नेपालको ८ औं रहेको चौधरी गुप्रले जनाएको छ । शोरुममा विभिन्न एल.जी ब्राण्डका घरायसी सामाग्रीहरु उपलब्ध छन् ।

यस शोरुममा ग्राहकहरुका लागि केही सयमका लागि विभिन्न छुटको व्यवस्था गरेको छ । जनाइएअनुसार नयाँ शोरुमको सुरुवातीको उपलक्ष्यमा सामान खरिदमा २४ प्रतिशतसम्मको छुट, शुन्य ब्याजदरमा इएमआई, फ्रि गिफ्ट, एक्सचेन्ज अफर लगायत फ्रि एशी इन्स्टलेसनको व्यवस्था गरेको छ ।

माघ १३ गते, २०७६ - १७:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महराको रिहाईप्रति रोशनी शाही खुसी, न्याय पाएको प्रतिक्रिया

काठमाडौं । निर्वतमान सभामुख कृष्णबहादुर महराको रिहाइप्रति रोशनी शाहीले खुसी व्यक्त गरेकी छिन् ।...   
महरालाई जेलबाट छुट्दा राष्ट्रिय झण्डासहित स्वागत

महरालाई जेलबाट छुट्दा राष्ट्रिय झण्डासहित स्वागत

काठमाडौं । निर्वतमान सभामुख कृष्णबहादुर महरालाई जेलबाट छुट्दा राष्ट्रियसहित स्वागत गरिएको छ । जिल्ला...   
प्रकाण्डका छोरा नरेन्द्र बिक पक्राउ

प्रकाण्डका छोरा नरेन्द्र बिक पक्राउ

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’...   
ओली सरकारको दुईवर्ष, कामभन्दा गफ धेरै

ओली सरकारको दुईवर्ष, कामभन्दा गफ धेरै

सकारात्मक पक्ष केपि शर्मा ओलीले सरकारको नेतृत्व गरेसँगै चीनसँग भएको समझदारीबाट मुलुक नयाँ कोर्षमा...   
विद्युतीय वितरण प्रणाली भूमिगत हुँदैमा शहरको सौन्दर्य कायम रहला त सरकार ?

विद्युतीय वितरण प्रणाली भूमिगत हुँदैमा शहरको सौन्दर्य कायम रहला त सरकार ?

काठमाडौं । काठमाडौं उपत्यकाको सौन्दर्यता कायम राख्न र विद्युतीय प्रणालीलाई सुरक्षीत बनाउने उदेश्यकासाथ ...   

बलात्कार प्रयास मुद्दामा महरालाई सफाइ, महरा निर्दाेष ठहर

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् । जिल्ला...   
हाेलीमा ‘होली फेशन फेस्ट’ हुने, अडिसन फाल्गुन १० गते बोकाभातमा

हाेलीमा ‘होली फेशन फेस्ट’ हुने, अडिसन फाल्गुन १० गते बोकाभातमा

काठमाडौं । होली फेशन फेस्टको प्रथम अडिसन आउने फाल्गुण दश गते हुने भएको छ । उक्त अडिसन अनामनगर स्थित...   
निजी क्षेत्रसँगको साझेदारीबाट मात्र देशमा समृद्धि : उपाध्यक्ष ढकाल

निजी क्षेत्रसँगको साझेदारीबाट मात्र देशमा समृद्धि : उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले व्यवसायिक...   

सञ्चारमाध्यमप्रति ओलीको कटाक्ष, ‘दया लाग्छ, देशविकास हुन लाग्दा पिर किन परेको हो ?’

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले सञ्चारमाध्यमप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।...   
भृकुटीमण्डपमा जुत्ताचप्पल मेला, ६० प्रतिशतसम्म छुट पाएपछि ग्राहककाे भीड बढ्दै

भृकुटीमण्डपमा जुत्ताचप्पल मेला, ६० प्रतिशतसम्म छुट पाएपछि ग्राहककाे भीड बढ्दै

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी जुत्ताचप्पल मेलामा उपभोक्ताको भिड बढ्दै गएको छ । मेलाकाे...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top